Saturday 2nd May 2026
सरस्वती गौतमको उपन्यास ‘अनामिका’ सार्वजनिक
काठमाडौ। साहित्यकार तथा सञ्चारकर्मी सरस्वती गौतमको उपन्यास सार्वजनिक भएको छ । उपन्यास ‘अनामिका ‘शनिबार एक समारोह विच सार्वजनिक भएको हो ।काठमाडौको रत्न पुस्तकालयमा उक्त कृतिको साहित्यकारहरु डा.दामोदर पुडासैनी,घनश्याम परिश्रमी,राधेश्याम लेकाली,गायक नरेन्द्र प्यासी,बममहादुर जिताली लगायतले सार्वजनिक गरेका हुन् ।एउटा नारीको जीवन संघर्ष,प्रेम र उसको सपनालाई उपन्यासमा विषयवस्तु बनाइएको बताइएको छ ।कृति सार्वजनिकीकरण कार्यक्रम नोवेल साकोस साहित्य
सापसले साधक र कलाकारको अभिनन्दन गरेर ५३ औं स्थापना दिवस मनायो
काठमाडौ । साहित्यिक पत्रकार संघले आफ्नो ५३ औं स्थापना दिवस साहित्यिक साधकहरु तथा कलाकारहरुलाई अभिनन्दन,सम्मान र पुरस्कृत गरेर मनायो । मंगलबार आयोजित उक्त कार्यक्रममा साहित्यकारहरु तेजेश्वरबाबु ग्वँग,रोचक घिमिरे,कालीप्रसाद रिजाल,भागीरथी श्रेष्ठ,रामबाबु सुवेदी र डा.दुवस क्षेत्री तथा कलाकार तर्फ बसुन्धरा भुसाललाई अभिनन्दित गरेको छ । यसैगरी सम्मानित हुने अन्य स्रष्टाहरुमा देवीभक्त श्रेष्ठ,सविता श्रेष्ठ बेहोसी तथा बाबुराम श्रेष्ठ रहेका
रोचक घिमिरेको स्रष्टा समाजले अभिनन्दन गर्ने
काठमाडौं ।अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको अभिनन्दन गरिने भएको छ ।घिमिरेको ८४ औं वर्ष प्रवेशको अवसरमा उनको वृहत् अभिनन्दन तथा रोचक रचना अभिनन्दन ग्रन्थको लोकार्पण समेत गरिने बताइएको छ ।आगामी भदौ ३ गते नेपाल प्रञा प्रतिष्ठान,कमलादीमा उक्त कार्यक्रम हुने नेपाल स्रस्टा समाजका अध्यक्ष,वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ रोदन ले इ खवर नेटलाई जानकारी
साहित्यकार नगेन्द्र रेग्मीको ‘लण्डन डायरी’ सार्वजनिक
काठमाडौं । साहित्यकार नगेन्द्रराज रेग्मीको नियात्रासंग्रह ‘लन्डन डायरी’ प्रकाशनमा आएको छ । रेग्मीको बेलायत यात्राको विविध सन्दर्भहरु समावेश गरी लेखिएको ‘लन्डन डायरी’लाई अनुसन्धान विमर्श नेपाल, बागबजारले प्रकाशित गरेको हो । ‘लण्डन डायरी’का लेखक रेग्मीका पिता राजनीतिज्ञ समाजसेवी र साहित्यकारका रुपमा समेत रहनु भएकोले पिताको सय वर्ष प्रवेशको अवसर र माता श्रीमती मनकुमारी रेग्मीको ९८ औँ वर्ष
कथा यात्रामा हिरण्यकुमारीको कथनी
काठमाडौं । नेपाली आख्यानको माध्यामबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्ने सिद्धहस्त कथाकार हिरण्यकुमारी पाठकको ८० औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले पुरानो बानेश्वर थापाको स्थित निजि निवासमा कथाकारको कथनी श्रवण गरी मनाए ।उक्त अवसरमा कथाकार पाठकले बालमनोविश्लेशणात्मक,अति यथार्थ र अनुभूतिहरू मिश्रीत कथा ‘काले’ वाचन गरिन। कथाकारको कथनीमा सिद्धहस्त कथाकार हिरण्यकुमारी पाठकले आफ्नो घरानिया साहित्यिक र शिक्षित
काठमाडौंमा वरिष्ठ सर्जक गणेश रसिकलाई अभिनन्दन
काठमाडौं ।साहित्य चौतारी झापा, नेपालले आज डालो रेस्टुरेन्ट,काठमाडौंमा वरिष्ठ सर्जक गणेश रसिकलाई अभिनन्दन गर्यो ।सो अभिनन्दन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा माननीय कुलपति नारदमणि हार्तम्छालीले प्रदान गर्नु भएको थियो । सोही कार्यक्रममा साहित्य चौतारी झापाको रजत महोत्सवमा अभिनन्दित सर्जक एल पी जोशी र साहित्य चौतारी झापाले अभिनन्दन गरेको नेपाली सङ्गीतिक आकाशका धरोहर गुरुदेव कामतप्रति श्रद्धाञ्जली पनि
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार—२०८१ का निम्ति १० कृतिको सूची सार्वजनिक
सर्लाही । सर्लाहीस्थित लालबन्दी नगर वाङ्मय परिषद्ले लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार—२०८१ का निम्ति १० कृतिको सूची सार्वजनिक गरेको छ । ती कृतिमा अन्तर (रमेश सायन), काली कर्णालीको लोकसाहित्य तथा संस्कृति (यज्ञराज उपाध्याय), जोगियाना (नगरकोटी), नेपाली संगीत दरबार (प्रा. डा. ध्रुवेशचन्द्र रेग्मी), पुरुष परीक्षा (धीरेन्द्र प्रेमर्षि), प्रश्नहरू त बाँकी नै रहन्छन् (मोमिला जोशी),
मदन नेपालको मुक्तकसंग्रह ‘मनीषा’ सार्वजनिक
काठमाडौ । मदन नेपालको मुक्तकसंग्रह ‘मनीषा’ सार्वजनिक भएको छ ।आज एक कार्यक्रम विच साहित्यकार विजयध्वज थापा,ज्ञानुवाकर पौडेल,प्रा.डा. गोविन्द मानसिंह कार्की,मुक्तक प्रतिष्ठानका अध्यक्ष रामप्रसाद कोने,शैलेन्द्र कुमार थापा लगायतले कृति सार्वजनिक गरे ।हामी र हाम्रो कृति समाजको आयोजनामा भएको कार्यक्रममा प्राडा. गोविन्दमान सिंह कार्कीले कृति माथि समीक्षा गर्दै मनीषा अरु नेपाली साहित्य बजारमा प्रकाशित गरिएका मुक्तकसंग्रह भन्दा विल्कुल
अमेरिकामा अनेसासको कविता महोत्सब
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एएनएको सहकार्यमा अमेरिकामा कविता महोत्सव– २०२४ आयोजना गरेको छ । सो महोत्सब नेपाली काव्य प्रधर्वनका लागि आयोजना गरिएको समाजका अध्यक्ष गोवर्धन पुजाले राजधानीलाई जानकारी गराएका छन् । अमेरिकाको सन् फ्रान्सिस्कोमा सहरमा एएनएको ४२ औँ सम्मेलनको आवसर पारेर आफुहरुले कविता महोत्सब आयोजना गरेको पनि उनले बताए । सो कार्यक्रममा प्रवासमा
पेन नेपालको साधारण सभा सम्पन्न,नयाँ कार्यसमिति चयन
लेखकहरूको अन्तर्राष्ट्रिय संस्था पेन इन्टरनेशनलको नेपाल च्याप्टरको साधारणसभा सम्पन्न गरिएको छ।पेन नेपालका अध्यक्ष प्रा.राम कुमार पाँडेको अध्यक्षतामा सम्पन्न साधारण सभाले नयाँ कार्य समिती समेत चयन गरेको छ।पेनको विधान अनुसार नयाँ निर्वाचित कार्य समितिको अध्यक्षमा भीष्म उप्रेती,उपाध्यक्षमा हिरण्य कुमारी पाठक र महासचिवमा डा.मित्रबन्धु पौडेल निर्वाचित हुनुभएको छ। निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकृत द्वय शिरोमणि दवाडी तथा शुष्मा
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
