Saturday 2nd May 2026
पाँच साहित्यकारका पाँच कृति बिमोचन :
पाँच साहित्यकारद्वारा रचित अंग्रेजी तथा नेपाली भाषाका कृतिहरू एक साथ बिमोचन गरिएको छ। नेपाल हाइकु केन्द्र तथा साहित्य संचार नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा प्रा. राम कुमार पाँडेको परम्परा कविता लेखनसँग सम्बन्धि अंग्रेजी पुस्तक,प्राध्यापक सीताराम अधिकारीको अंग्रेजी कविता संग्रह,डा यादब ढुंगाना तथा किशोर बज्र बज्राचार्यका सिँजो कविता तथा सावित्री रावलको हाइकु संग्रह बिमोचन गरिएको हो।
‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तक सार्वजनिक
काठमाडौं – शताब्दीपुरुष सत्यमोहन जोशीबारेको ग्रन्थ ‘शब्दबिम्बमा सत्यमोहन’ सार्वजनिक गरिएको छ । सञ्चारकर्मी एवं साहित्यकार गोपीकृष्ण ढुंगानाले सम्पादन गरेको उक्त ग्रन्थको वरिष्ठ पत्रकार भैरव रिसालले शनिबार राजधानीमा विमोचन गरेका हुन् । रिसालले सत्यमोहनलाई घडाको संज्ञा दिँदै भने, ‘घडाबाट जति अमृत झिके पनि निस्किरहन्छ । उहाँबारे अझै थुप्रै कृति तयार पार्न सकिन्छ । उहाँका बारेमा भनि
भजन :पवित्र पशुपति
पशुपतिको वरिपरि वनस्थली वन विचरण गर्दा यहाँ आन्नद भो मन। शिव भोले महादेव विराजमान यहाँ पाशुपत क्षेत्र जहाँ शान्ति हुन्छ त्यहाँ । बागमतीकाआसपास शान्त सौम्य पन पशुपतिको महिमाले तानिन्छन् सज्जन ।। शिवतत्व त्यहीँ हुन्छ पशुपति छ जहाँ पवित्र छ यही धाम अन्त मिल्छ कहाँ ? आत्मातुष्टी प्राप्त हुने यही शिवधाम पशुपति क्षेत्र गई रमाऔं भक्तजन।
आध्यात्मिक गजल
उठ्छ चोला धर्तिबाट ,~कहाँ जान्छ होला यति सुन्दर जीवन हरे!कस्ले लान्छ होला।। रहुन्जेल जीवन यहाँ ,काम क्रोध लोभ मोह कसो गरे कस्ले आत्मा, स्वर्ग तान्छ होला ।। कोही छ कि लोकमा बुझ्ने ,स्वर्ग कतातिर हरधर्मले स्वर्ग फरक,~ किन ठान्छ होला।। विद्वान विदुषीको ठहर,~~ स्वर्ग धर्तिमैं छ यति सुन्दर भाव लोकले,कहिले मान्छ होला ।। प्राण मर्छ
वेदनाको बन्दना : अनुष्टुप छन्दको मार्मिक कविता
शिवकी प्रिय हौ कि वा, यमकी दूत हौ तिमीबाँच्ने इच्छा हुँदै प्राणी, छाड्न बाध्य भए जिमी ।१।शक्ति स्वरूपिणी देवी!कोरोनामय भो जगभोगेर नर के सक्थ्यो यत्रा! ऐश्वर्यको भग ।२।ढाक्दा जगत भो ब्याप्त, अदृश्य रूप धारिणीमिल्यो प्रलयआभाष, सृष्टि बिनास कारिणी।३।सन्तान हामी हौँ तिम्रै, पाइयोस् दिव्य दर्शनअद्भुत देखियोस् जस्तै , नपरोस् अब तर्सन ।४। भौतिकमा पुग्यो हानी, थियो
कविताको भावमा – अनात्मवाद !!
म,मेरो आफूले भनेको जस्तो नहुनु अनात्मवाद ।नेपालमा जन्मेका शाक्य सुपुत्रले सिकाउनु भएको यही वाद ।।आफैले भित्र नियालेर हेर्दा छैन केही आफ्नो भन्ने कुरो ।तर तपाई हामी दिनदिनै आशक्तमा छौं तँ,तँ र म,मेरो ।।प्राचिन हिन्दूवादले भन्छ आत्म नित्य ।तर यसलाई कसले भन्छ सत्य ?शरीर आफ्नै गतिमा बगिराखेको छ गंगासरी ।अनि मन पनि उडिराखेको छ चंगासरी ।।आफ्नै तरङ्गमा
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
