Sunday 12th April 2026

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले गाईजात्रामा विशेष प्रदर्शनी गर्ने

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाउने भएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव २०२४ मनाउन लागेको हो ।तेस्रोलिंगी, समलिंगी,  अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई प्राइड डे अर्थात गौरव दिवसका रुपमा मनाएका

शास्त्रीय संगीतका गुरु कामतको निधन

काठमाडौँ- शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार आज (बिहीबार) बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका-२ पोखरभिण्डामा उनको मृत्यु भएको हो। लामो समयदेखि मिर्गौला रोगबाट पीडित कामत ६९ वर्षका थिए। उपचारका लागि आर्थिक संकट भएपछि कामत एक महिनाअघि मात्र काठमाडौँबाट सिराहा फर्किएका थिए। कामतको आज बिहान साढे ६ बजे आफ्नै

काग तिहारका दिन हाँस्य ब्यङ्गात्मक कार्यक्रम “आलु पाटी ” गरिँदै ।

बिगत ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको हाँस्य ब्यङ्गात्मक कार्यक्रम “आलु पार्टी”यो बर्ष कोबिड महामारीका कारण अनलाइन माध्यमबाट गरिने भएको छ। बि.सं.२०३४ सालदेखि तत्कालीन चर्चित हाँस्य ब्यङ्गकार राम कुमार पाँडे,बाशुदेव लुइँटेल,टेकबहादुर मुखिया,दाताराम शर्मा,बाशुदेव रिमाल”यात्री” लगायतका साहित्यकारहरूको अगुवाइमा सुरु गरिएको यस कार्यक्रमलाई पहिलोपटक अनलाइन माध्यमबाट गरिन लागिएको हो। आलुकै प्रतिमा बनाइ प्रतिकात्मक रुपमा विभिन्न उपमा दिइ

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...