सामान्य ज्ञान

                                                                                                                             ज्ञानमाला
पवित्रा पौडेल दवाडी
१. व्यासीहरुजतिले लगाउने लुगालाई के भनिन्छ ?
२. ल्होमीहरुको गा“उको मुखियालाई के भनिन्छ ?
३. ठुली छोरीको बडानी पूजा भनी ब्रतवन्ध गर्ने चलन कुन जातीमा छ ?
४. कुन जातीका मानिसहरुले घण्टी बजाउ“दा उत्तानो पारेर बजाउ“छन् ?
५. तराली मगरहरुको मुख्य चाड कुन हो ?
६. पैसा छोए पाप लाग्छ भन्ने बिश्वास गर्ने जाती कुन हो ?
७. केटी भगाएर लगेपछि केटीका बाबुआमास“ग माफी माग्ने चलन कुन जातिमा छ ?
८. कुन जातिमा दुलही भित्राउदा गरिने भोजमा भ्याकुर हुनु अनिवार्य छ ?
९. हुम्ला जिल्लाका लामाहरुले ल्होसार पर्वपछि मनाउने उत्सवलाई के भनिन्छ ?
१०. तामाङ्ग भाषा र लिपिमा लेखिएको पहिलो पत्रिका कुन हो ?
११. ल्होसार कुन जातिको मुख्य पर्व हो ?
१२. थकाली जातिले फागुपूर्णिमा का वेला मनाउने चाड कुन हो ?
१३. थकालीहरुले कुन धर्म मान्दछन् ?
१४. मृत्यु संस्कारमा १०८ बत्ती बाल्ने चलन कुन जातिमा छ ?
१५. मृत्युपछि ‘घेवा’ गराउने चलन कुन जातिमा छ ?
१६. ब्यासी जातिको मुख्य चाड के हो ?
१७. तामाङ्गहरुले श्रावण पूर्णिमाका दिन गर्ने पूजालाई के भनिन्छ ?
१८. डोल्पो जातिमा कुन प्रथा रहेको छ ?
१९. मानिस मरेपछी लास काटेर गिद्धलाई खुवाउने चलन कुन जातीमा छ ?
२०. माहिलो छोरो भिक्ष्ँु बन्नुपर्ने चलन कुन जातिमा छ ?
२१. च्याब्रुङ्ग नाच र धान नाचलाई पर्वका रुपमा मनाउने जाति कुन हो ?
२२. बाह्र गाउलेहरु कुन धर्म मान्ने गर्दछन् ?
२३. एउटी श्रीमती घरमा हुदाहुदै अर्की ल्याएमा लोग्नेले घर छाड्नुपर्ने चलन कुन जातिमा छ ?
२४. ल्होसारको मुख्य दिनलाई के भनिन्छ ?
२५. छेवा भन्नाले के बुमिmन्छ ?
२६. बोन्पो भनेको के हो ?
२७. माझी हरुको सवभन्दा ठुलो देवता को हुन् ?
२८. वृद्धावस्थामा ३ पटकसम्म गरिने नेवारी संस्कारलाई के भनिन्छ ?
२९. हायुहरुको सवभन्दा ठूलो चाड कुन हो ?
३०. मामाले ३ देखि ५ वर्षको उमेरमा गाइको दाम्लोले गलामा ब“ाधेर छेवार गर्ने चलन कुन जातिमा रहेको छ ?
३१. शपथ खादा दुवो र ढु¨गो लिएर शपथ खाने चलन भएको जाति कुन हो ?
३२. लतार्ने विवाह कुन समुदायमा प्रचलित छ ?
३३. शेर्पा जातीको धर्म ग्रन्थलाई के भनिन्छ ?
३४. विवाहको निमन्त्रणा पत्र र उपहारहरु किस्तीमा सजाएर पठाउने चलनलाई के भनिन्छ ?
३५. चेपा¨ जातिको मुख्य चाड कुन हो ?
३६. छन्त्याल जातिको पुरोहितलाई के भनिन्छ ?
३७. धुलेल जातिको मुख्य चाड कुन हो ?
३८. मर्नेको नाममा चौतारी बनाउनुपर्ने चलन भएको जाति कुन हो ?
३९. चण्डीपूजा कुन समुदायमा प्रचलित पर्व हो ?
४०. मामmीहरुले इष्टदेवता कसलाई मान्दछन् ?
४१. कुन जातिले भटमास र अदुवालाई पवित्र वस्तु मान्दछन् ?

 

 

 

१.च¨ुवाला २. ल्हो ३. व्यासी ४.डोल्पो ५.चैती
६.राउटे ७.बाह्रगाउ“ले ८.डोल्पो ९.मानेउत्सव
१०.जाम्वुलि¨ ११.शेर्पा १२.तोरनल्ह १३.बोन र बौद्ध १४.तामा¨ १५. तामा¨ १६.धौला १७.नारो
१८.बहुपति १९.डोल्पो २०.ल्होपा २१.लिम्वु
२२. बौद्ध र बोनपो २३.ल्होमी २४.छेची २५.शेर्पाहरुको श्राद्ध २६.बौद्ध धर्मको एक सम्प्रदाय २७.भिमशेन २८.ज¨को २९.देवी पूजा
३०.राई ३१. लिम्वु ३२.छन्त्याल ३३.फोग्यु ३४.साइपाटा ३५.चोनाम ३६.भान्जा ३७. ला¨ा
३८.थामी ३९.राई ४०.नदी ४१.पहरी

TOP