Sunday 12th April 2026
भजन :पवित्र पशुपति

लेटाङ्ग-९,मोरंग
पशुपतिको वरिपरि वनस्थली वन
विचरण गर्दा यहाँ आन्नद भो मन।
शिव भोले महादेव विराजमान यहाँ
पाशुपत क्षेत्र जहाँ शान्ति हुन्छ त्यहाँ ।
बागमतीकाआसपास शान्त सौम्य पन
पशुपतिको महिमाले तानिन्छन् सज्जन ।।
शिवतत्व त्यहीँ हुन्छ पशुपति छ जहाँ
पवित्र छ यही धाम अन्त मिल्छ कहाँ ?
आत्मातुष्टी प्राप्त हुने यही शिवधाम
पशुपति क्षेत्र गई रमाऔं भक्तजन।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
