Wednesday 11th March 2026

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा पिउँछन्, न चुरोट न मासु खान्छन्, न अस्तव्यस्त हुन्छन् ।

अनमोल निश्चित समयमा सुत्छन्, निश्चित समयमा उठ्छन् । उठ्नसाथ मन्त्रोच्चारण गर्छन्, भगवान कृष्णको नाममा । त्यसपछि उनी सरसफाईमा, व्यायाममा खटिन्छन् । व्यायामपछि ब्रेकफास्ट लिन्छन् । अनमोलको दैनिकी सन्तुलित हुनेगर्छ । उठ्ने, सुत्ने, खाने, पिउने तालिका एकनासे । हरेक रात कम्तीमा सात घण्टा सुत्छन् । हेल्दी खानेकुरा खान्छन् । 

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...