Thursday 22nd January 2026
आध्यात्मिक गजल

लेटाङ -९
मोरङ
उठ्छ चोला धर्तिबाट ,~कहाँ जान्छ होला
यति सुन्दर जीवन हरे!कस्ले लान्छ होला।।
रहुन्जेल जीवन यहाँ ,काम क्रोध लोभ मोह
कसो गरे कस्ले आत्मा, स्वर्ग तान्छ होला ।।
कोही छ कि लोकमा बुझ्ने ,स्वर्ग कतातिर
हरधर्मले स्वर्ग फरक,~ किन ठान्छ होला।।
विद्वान विदुषीको ठहर,~~ स्वर्ग धर्तिमैं छ
यति सुन्दर भाव लोकले,कहिले मान्छ होला ।।
प्राण मर्छ कर्म यहाँ ,~अमर ठहर भयो
देह आत्मा लोप हुने,~ केले खान्छ होला।।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
