Saturday 2nd May 2026
देबि घिमिरेको मनझोलि लोकार्पण
काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक परिणति स्वरूप उपन्यास “मनझोली” विशेष समारोहका साथ लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकारहरूको गरिमामय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा तथा शंकर भारतीको अध्यक्षतामा आयोजना गरिएको थियो। कार्यक्रममा उपन्यास का प्रमुख पात्र
‘अक्षत अन्टार्कटिका’ ले पायो सारस्वत रत्न पुरस्कार
चितवन । रत्ननगर वाङ्मय प्रतिष्ठानले नियात्रासङ्ग्रह ‘अक्षत अन्टार्कटिका’ का लागि सारस्वत रत्न पुरस्कार – २०८१ बाट लेखक जीवा लामिछानेलाई सम्मान गरेको छ । पुरस्कार प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले लामिछानेलाई सम्मान गरे।रत्ननगर वाङ्मय प्रतिष्ठानको द्वितीय स्थापना दिवसको अवसरमा रत्ननगर नगरपालिकाको सभाहलमा १४२औँ लेखनाथ जयन्तीको सन्दर्भमा काव्यिक विवेचना भएको छ ।सोही
दायित्व वाङमय प्रतिष्ठानद्वारा स्रष्टाहरू पुरस्कृत
काठमाडौं।दायित्व वाङ्मय प्रतिष्ठान,नेपालद्वारा आयोजित कार्यक्रममा नेपाली वाङमयका चार स्रष्टाहरू पुरस्कृत भएका छन् । शङ्कर कोइराला आख्यान पुरस्कार नगद राशि रू २५,०००/- सहित कथाकार मधुवन पौडेल, कुमार-सरस्वती साहित्य पुरस्कार नगद राशि रू २५,०००/- सहित समालोचक प्रा.डा.लक्ष्मण प्रसाद गौतम, चूडामणि भाषाव्याकरण-कोश पुरस्कार नगद राशि रू ५१,१११/- सहित लेखक तथा साहित्यिक पत्रकार रोचक घिमिरे तथा रामप्रसाद पन्त वाङ्मय
नेपाल मुक्तक प्रतिष्ठानको साधारण सभा सम्पन्न
काठमाडौं।नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौँको हिजो राजधानीमा सम्पन्न बाह्रौँ साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी र सदस्यहरूमा ई. विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी संस्थाको सल्लाहकारमा वियोगी बुढाथोकीलाई मनोनयन गरिएको छ भने
लेखक,राजनीतिज्ञ कमल कोइरालाको मृत्यू
काठमाडौं । लेखक,राजनीतिज्ञ तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन भएको छ ।केही दिनअघि पक्षघात भएर कोइरालालाई अस्पताल भर्ना गरिएको थियो । आइतबार बेलुका सिनामंगलस्थित केएमसी अस्पतालमा कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा सोमबार बिहान ११ बजे आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभा राखिएकोउनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला
प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ को लोकार्पण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरु’ को आज आयोजित कार्यक्रमबीच लोकार्पण गरेका छन् । मकालु प्रकाशनद्वारा प्रकाशित पुस्तक लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उप्रेती जस्तोसुकै परिस्थितिमा पनि देश र परिवर्तनप्रति खुलस्तरुपमा निष्ठापूर्णरुपमा लागेका व्यक्ति भएकाले उनका कृतिले नयाँ पुस्तालाई जागरणका लागि उपयोगी हुने विश्वास व्यक्त गरे
नाट्यकार बालकृष्ण समको जन्म जयन्ती समारोहमा कविता प्रतियोगिता
काठमाडौं । नेपाली साहित्यका उज्जवल नक्षत्र कवि, नाटककार, साहित्यकार बालकृष्ण समको १२३औँ जन्म जयन्ती विशेष कार्यक्रमका साथ मनाइएको छ । बिहिबार कमलपोखरीस्थित साहित्यकार समको सालिकमा माल्यापर्ण गर्दै आरम्भ भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरूबिच कविता लेखन प्रतियोगिताको आयोजना गरियो ।नेपाली शिक्षा परिषद् र कामनपा वडा. नंं. १ को संयुक्त आयोजनामा सम्पन्न कविता प्रतियोगितामा वृहस्पति विद्या सदनकी छात्रा
घिमिरेको ‘तरङ्ग’ मुक्तकसङ्ग्रह सार्वजनिक
काठमाडौ । कपिल किशोर भिमिरेको मुक्तकसङ्ग्रह ‘तरङ्ग’ लोकार्पण भएको छ ।काठमाडौंमा आयोजित एक समारोहमा ज्ञानुवाकर पौडेल,प्रा.डा.गोविन्दमान सिंह कार्की,मदन नेपाल,राधेश्याम लेकाली लगायतले कृति सार्वजनिक गरे ।हामी र हाम्रो कृति समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कृतिमाथि प्रा.डा.कार्कीले समीक्षा गरेका थिए ।कार्यक्रममा ज्ञानुवाकर पौडेल,राधेश्याम लेकाली,मधुसुदन पौडेल,विजयध्वज थापा,कृतिकार कपिल किशोर घिमिरे,पूर्णवहादुर श्रेष्ठ लगायतले मन्तव्य राखे ।समाजका अध्यक्ष मदन नेपालको
भुइँमान्छेका आवाज कवितामा गुन्जिए
माघ १२ । काभ्रे, नालाको ब्रम्ह्मापार्कमा हरियालीले घेरिएको मनमोहक वातावरणमा भुइँमान्छे विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजनामा वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकले सहकार्य गरेका थिए।कार्यक्रमको शुभारम्भमा उपस्थित कविहरूले शब्दाङ्कुर मासिकको छोटा कविता विशेष अङ्क सार्वजनिक गरेका थिए । उद्घोषक कवि विश्व सिग्देलले वर्तमान कविता समूहका साथीहरूको परिचय दिएर यस्ता साहित्यिक गतिविधिले
निराज खड्काको पुस्तक ‘नार्कोलोजी’ लोकापर्ण
काठमाडौं । लेखक निराज खड्काद्वारा लिखित ‘नार्कोलोजी’ नामक पुस्तक लोकापर्ण गरिएको छ । बुधबार एक बिशेष समारोहकाबीच पाल्पाली संङ्गमका आजीवन सदस्य अधिवक्ता खड्काको पुस्तक ‘नार्कोलोजी’ लोकापर्ण गरिएको हो । उक्त पुस्तक लोकापर्ण समारोहमा बोल्दै एमालेका सांसद ठाकुर गैरेले सो पुस्तकमा महत्वपूर्ण दस्तावेजहरु प्रकाशित गरिएको बताए । उनले लागुऔषधसँग सम्बन्धित विषयहरु पुस्तकमा प्रकाशित हुँदा लागुऔषधको कारणले
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
