Saturday 2nd May 2026

ध्रुवराज थापा ‘पुरुष’को “सपनाको पहाड” को विमोचन

भक्तपुर । ध्रुवराज थापा ‘पुरुष’द्वारा लिखित लघुकथा सङ्ग्रह “सपनाको पहाड” को विमोचन गरियो ।थापाको पहिलो लघुकथा सङ्ग्रहको डा.पुष्करराज भट्ट,धीर कुमार श्रेष्ठ,ध्रुव मधिकर्मी,दिपक लोहनी समेतले विमोचन गरेका हुन् ।धीर कुमार श्रेष्ठ र दिपक लोहनीले कृतिमाथि चर्चा गरेको उक्त कार्यक्रममा कथाकार थापाको जन्मदिन पनि मनाइएको थियो ।कार्यक्रम सृजना अभियान समाजका सचिव ध्रुव मधिकर्मीको सभाध्यक्षतामा सम्पन्न भएको थियो

कथाकार रिजालको “लौ भन्नोस् त!” प्रकाशित

काठमाडौं ।कथाकार नवराज रिजालको नयाँ कथासँग्रह “लौ भन्नोस् त !” प्रकाशित भएको छ ।साहित्यिक पत्रकार समेत रहेका रिजालका यसअघि विभिन्न विधाका करिव दुई दर्जन पुस्तक प्रकाशित भैसकेका छन् ।यस कृतिलाई शब्दार्थ प्रकाशनले बजारमा ल्याएको छ ।पुस्तकको मूल्य ४०० रुपैयाँ रहेको छ ।

नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न

पोखरा । नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।कास्कीको पोखरास्थित लेकसाइटमा भव्य कार्यक्रमका विच समाजको गण्डकी प्रदेश समिति घोषणा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।शनिबार आयोजित कार्यक्रममा साहित्यकार रिता पहारी न्यौपानेको संयोजकत्वमा नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा भएको छ । उक्त समितिमा हरिदेवी कोइराला,पदमराज

आख्यानकार थापाको उपान्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ को विमोचन

टीकापुर ।  आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति उपन्यास ’मेरा गाउँको खड्क्या मन्त्री’ एक समारोहका बीच टीकापुरमा लोकार्पण गरिएको छ । पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा विपन्न, उत्पीडित समुदायका खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकापर्ण नेपाली दम्पतीले नै गरे । गगन फाउण्डेशनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर

सापकोटाको “संस्मरणमा जीवनयात्रा” लोकार्पित

काठमाडौं । साहित्यकार उद्धव सापकोटाको निबन्ध कृति “संस्मरणमा जीवनयात्रा”को लोकार्पण सम्पन्न भएको छ ।बुधबार नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका अ.प्रा. सेनापति राजेन्द्र क्षेत्री,समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,बरिष्ठ कवि हरि अधिकारी र सर्जक उद्धव सापकोटा लगायतले उक्त कृति लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथि अ.प्रा.सेनापति क्षेत्रीले परिवार र भावि सन्ततिलाई

प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथा सङ्ग्रह ‘दृश्य प्रलेख’ लोकार्पण

काठमाण्डाै – प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गाेपालचन्द्र भट्टराईकाे कथा सङ्ग्रह ‘दृश्य प्रलेख’ लोकार्पण भएकाे छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक कार्यक्रमका बीच कथा सङ्ग्रह लाेकार्पण भएकाे हाे । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, लेखक तथा प्रज्ञा अमर न्यौपाने, लेखक तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसी, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, लेखक तथा

तेजेश्वर बाबु ग्वंग:को “मै एक मै अनेक” लोकार्पित

भक्तपूर । बरिष्ठ निबन्धकार एवं संस्कृतिविद तेजेश्वर बाबु तेजेश्वर बाबु ग्वंग:को निबन्धकृति “मै एक मै अनेक ” को लोकार्पण भएको छ ।भक्तपूरमा आयोजित एक कार्यक्रममा बरिष्ठ बामपन्थी नेता,नेपाल मजुदर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहित,भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति,तेजेश्वर बाबु,श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले उक्त निबन्धकृति लोकार्पण गरे ।रोहितले देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिंदै

साहित्यिक पत्रकार संघद्धारा मोहन सिटौला र सुरेन उप्रेतीलाई सम्मान

 काठमाडौं । साहित्यिक पत्रकार संघले वरिष्ठ सर्जक मोहन सिटौला (अमेरिका) र कवि सुरेन उप्रेती (क्यानडा)लाई सम्मानित गर्‍यो ।सापसले ‘साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव सम्मान, २०८०’ साहित्यकार मोहन सिटौलालाई तथा ‘व्यथित काव्य डायस्पोरा सम्मान, २०८१’ कवि सुरेन उप्रेतीलाई प्रदान गरेको छ । दुबै सम्मानित सर्जकलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र के.सी.ले सम्मान गरे। सम्मानितद्धयलाई सम्मानपत्र,

विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले जित्यो एक लाख पुरस्कार 

काठमाडौं । बाह्रखरी मिडियाले १२खरी कथा प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता—२०८१’ को नतिजा सार्वजनिक गरेको छ । यस वर्षको डिशहोम १२कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । यस्तै, कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार

सय वर्षिय आमाद्वारा “जेईको सम्झना” विमोचन

दाङ । साहित्यकार सुरेश कुमार पाण्डेद्वारा लिखित ‘जेईको सम्झना’ लघुकथासङ्ग्रहको एक कार्यक्रमका बीच घोराहीको मालाइन होटलमा लोकार्पण गरिएको छ।राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा शताब्दी महिला क्वारीदेवी भण्डारीको विशिष्ट अतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...