Thursday 22nd January 2026
नेपाल मुक्तक प्रतिष्ठानको साधारण सभा सम्पन्न
काठमाडौं।नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौँको हिजो राजधानीमा सम्पन्न बाह्रौँ साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी र सदस्यहरूमा ई. विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी संस्थाको सल्लाहकारमा वियोगी बुढाथोकीलाई मनोनयन गरिएको छ भने ज्ञानुवाकर पौडेल, तीर्थ श्रेष्ठ र प्रा. डा.लक्ष्मणप्रसाद गौतम प्रतिष्ठानको सल्लाहकारमा यथावत् रहनुभएको छ । सभाले निशा के. सी. लाई मिशिगन राज्य, अमेरिकाको च्याप्टर निर्माण गर्न जिम्मेवारी दिएको छ ।
सो साधारणसभामा प्रतिष्ठानका महासचिव यादव भट्टराईले प्रस्तुत गर्नुभएको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष निशा के.सी. ले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
