Saturday 2nd May 2026

कलमकोरको कविता वाचन शृंखला-१ सम्पन्न

ललितपूर । कलमकोरको साहित्यिक यात्रा कार्यक्रममा कविता वाचन शृंखला-१ शनिबार सम्पन्न भएको छकवि पुष्प राज केसी र कवि राजाराम राउतले कलमकोर कविता वाचन शृंखला-१ मा   दश दश कविता वाचन गरे ।कवि के.सीले समसामयिक विषयवस्तु र विकृति विरुद्ध बोलिएका कविता वाचन गरे । कवि राउतका कविता सर्वसाधारणका पीडा,दैनिकी र विद्रोही चेतका शनिबार  थिए ।कार्यक्रमको सहजीकरण विनोद खत्री ‘आकाश’

सुभद्रा- विश्वराज स्रष्टा सम्मान -२०८१ घोषणा

काठमाडौं । नेपाल स्रष्टा समाजले सुभद्रा – विश्वराज स्रष्टा सम्मान- २०८१ वरिष्ठ संस्कृतिविद तथा साहित्यकार आर.डी. प्रभास चटौतलाई प्रदान गर्ने निर्णय गरेको छ ।नेपाली संस्कृति र साहित्यको क्षेत्रमा योगदान गरेवापत चटौतलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षता बसेको समाजको बैठकले उक्त निर्णय गरेको बताइएको छ। नगद

त्रिमुर्ति पुरस्कार घोषणा

काठमाडौं । त्रिमूर्ति निकेतनले त्रिमुर्ति पुरस्कार घोषणा गरेको छ । स्रष्टा रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै छन्दकविताको रचना र छन्दकाव्यको प्रचार अभियानमा संलग्न रही त्यस क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा सुवेदीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंद्वारा प्रेषित

श्रमचेतना विषयक राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री  विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न प्रतियोगी र अप्रतियोगिती कविले श्रम चेतना सम्बन्धी कविता वाचन गरेका थिए । समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री निधिले निजी तथा संस्थागत विद्यालयका शिक्षकको

रुद्र अधिकारीको लघुकथासङ्ग्रह ‘दृष्टि’को अङ्ग्रेजी संस्करण आयो

काठमाडौ । रुद्र अधिकारीको लघुकथासङ्ग्रह ‘दृष्टि’को अङ्ग्रेजी संस्करण सार्वजनिक भएको छ । कृतिका अङ्ग्रेजी अनुवादक महेश पौड्याल, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, साहित्यकार कमल फुयाल र साहित्यकार शरद् प्रधानले संयुक्त रुपमा कृति सार्वजनिक गरे गर्नुभएको हो ।कार्यक्रमको सभापति साहित्यपोस्टको प्रधानसम्पादक अश्विनी कोइराला थिए ।शरद् प्रधानले कार्यक्रम सञ्चालन गरेको उक्त कार्यक्रममा महेश पौड्याल र कोमल फुयालले पुस्तककोबारे आफ्ना

कवि सिलवालको एकल कविता बाचन

धरान । अखिल नेपाल लेखक सघं कोशी प्रदेश समितिले प्रगतिवादी कवि केशव सिलवालको एकल कविता वाचन र प्रतिनिधिमूलक कवितागोष्ठी सुनसरीस्थित विमल स्मृति पुस्तकालय, बुद्धचोक, धरान सम्पन्न गरेको छ । जनसांस्कृतिक महासङ्घ नेपालका इन्चार्ज तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ईश्वरचन्द्र ज्ञवालीले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। कार्यक्रमको पहिलो सत्रमा प्रगतिवादी कवि

‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८१’ पहिलो चरणको कथा छनोट

काठमाडौं । छैटौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता—२०८१’ मा प्राप्त कथाहरूमध्येबाट पहिलो चरणमा ५२ कथाहरू छनोटमा परेका छन् । बाह्रखरीको आन्तरिक छनोट समितिले यस वर्ष प्राप्त कथाहरूमध्येबाट ५२ वटा कथाको चयन गरेको हो । यसरी पहिलो चरणको छनोटमा परेका ५२ वटा कथाहरूमध्येबाट प्रा.डा. ज्ञानू पाण्डेको संयोजकत्वमा साहित्यकारहरू डा.गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सहितको मूल निर्णायक

रमेश खनालको ‘युद्धमा बिलाएको सपना’ लोकार्पित

काठमाडौं ।साहित्यिक पत्रकार संघले आज शनिबार कथाकार रमेश खनालको लघुकथा कृति युद्धमा बिलाएको सपना लोकार्पण गर्‍यो । प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के के कर्माचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, कथाकार किशोर पहाडीले संयुक्त रुपमा कृतिको बिमोचन गरे । लोकार्पित लघुकथा कृतिबारे प्रा.डा.

चेतन कार्कीको ८६ औं जन्मजयन्ती मनाइयो

 चेतन कार्की प्रतिष्ठानले एक कार्यक्रमबीच बिहीबार वरिष्ठ चलचित्र निर्देशक, कवि एवम् संस्कृतिविद् चेतन कार्कीको ८६ औं जन्मजयन्ती मनाएको छ । वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठान अध्यक्ष कलाकार मिथिला शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक श्रीमती गंगा कार्की, प्रमुख अतिथि, अध्यक्ष, वरिष्ठ कलाकारहरू मदनदास श्रेष्ठ, नीर

“धोविघाटको मेलोडी” सार्वजनिक

काठमाडौं । निबन्धकार एवं गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोविघाटको मेलोडी’ सार्वजनिक भएको छ ।ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,प्रा.डा.दयाराम श्रेष्ठ,बरिष्ठ कवि डा. विष्णुविभु घिमिरे,बरिष्ठ नाटककार अशेष मल्ल,बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले एक कार्यक्रम विच सार्वजनिक गरे । प्रमुख अतिथि महर्जनले धोविघाट आफ्नो जन्मथलो नजिक भएको बताउँदै त्यहाँको ढुँगे धाराको पानी पिएर आफु हुर्केको स्मरण गरे ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...