Friday 6th March 2026
रुद्र अधिकारीको लघुकथासङ्ग्रह ‘दृष्टि’को अङ्ग्रेजी संस्करण आयो
काठमाडौ । रुद्र अधिकारीको लघुकथासङ्ग्रह ‘दृष्टि’को अङ्ग्रेजी संस्करण सार्वजनिक भएको छ ।
कृतिका अङ्ग्रेजी अनुवादक महेश पौड्याल, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, साहित्यकार कमल फुयाल र साहित्यकार शरद् प्रधानले संयुक्त रुपमा कृति सार्वजनिक गरे गर्नुभएको हो ।
कार्यक्रमको सभापति साहित्यपोस्टको प्रधानसम्पादक अश्विनी कोइराला थिए ।
शरद् प्रधानले कार्यक्रम सञ्चालन गरेको उक्त कार्यक्रममा महेश पौड्याल र कोमल फुयालले पुस्तककोबारे आफ्ना धारणा राखे।
कार्यक्रम साहित्यपोष्टको कार्यालय कौशलटारमा भ्रएको थियो ।
लघुकथासङ्ग्र ‘दृष्टि’लाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
