Saturday 2nd May 2026
गजलामृत कार्यक्रम सम्पन्न
ललितपुर | २०८१ कार्तिक ३ गते शनिवारको दिन ललितपुर महालक्ष्मी नगरपालिका इमाडोलमा गजल बिशेष कार्यक्रम गजलामृत सम्पन्न भयो। कार्यक्रमका आयोजक जुमन किरण र बालकृष्ण श्रेष्ठ प्रमुख सहयोगी लालित्य सिर्जना समाजका अध्यक्ष कबि बुद्धिमान महर्जन मिडिया सहयोगी नेपाली छाप्रो युट्युब च्यानलका संचालक अच्युत घिमिरे बुलबुल, गजलकार गजलमाली ज्ञानुवाकर पौडेल , साहित्यकार संचारकर्मी धिरेन्द्र प्रेमर्षी धीरू, साहित्यकार
तीन सर्जकले पाए भैरव पुरस्कार
काठमाडौं । भैरव पुरस्कार गुठीले नेपाली व्यँग्यसाहित्यका भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार तीन स्रष्टालाई प्रदान गरेको छ । गुठीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा २०८१ सालको ‘भैरव पुरस्कार’ हास्यव्यंग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरियो । उनलाई नगद राशि एक लाख ११ हजार १११ रुपैयाँसहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।‘भैरव वाङमय पुरस्कार’ भाषासेवी एवं कोशकार चूडामणि गौतमलाई एक
जगदम्बा–श्री र मदन पुरस्कार प्रदान
काठमाडौं । मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादव र ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई वितरण गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भाषाविद् प्रा.डा. यादवलाई जगदम्बा–श्री सम्मान र मुकाम रणमैदान पुस्तकका लागि लेखक मोहन मैनालीलाई मदन पुरस्कार वितरण गरिएको हो । उनीहरुलाई पुरस्कारको
दीप दर्पणको ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन
काठमाडौँ। कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचित भएको छ । मंगलवार काठमाडौँमा एक कार्यक्रमकाबिच ५२ वटा कविता समेटिएको कविता संग्रह सार्वजनिक गरिएको हो । कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन् । कविता संग्रहमा निम्न मध्यम वर्गीय
कवि घिमिरेको ‘हुरीको इन्द्रेणी उक्लेर’ सार्वजनिक
काठमाडौं । कविता लेखनमा पाँच दशक बिताएका विष्णुविभु घिमिरेको नयाँ कविता कृति ‘हुरीको इन्द्रेणी उक्लेर ‘सार्वजनिक भएको छ ।काव्यिक क्षेत्रमा विशिष्ट पहिचान बनाएका घिमिरेका यस अघि ‘काँडाकाँडामा टेकेर’ र ‘कठघरामा उभिएर’ जस्ता नेपाली कविता साहित्यका चर्चित कृति आएका थिए ।हुरीको इन्द्रेणी उक्लेरभित्र मानव जीवनका विविध विषयमाथि लेखिएका ४६ वटा कविताहरु समेटिएका छन्।नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति
नेपाल स्रष्टा समाजको अध्यक्षमा पुन: श्रीओम श्रेष्ठ ‘रोदन’ निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ ‘रोदन’ निर्विरोध निर्वाचित भएका छन् ।समाजको आज सम्पन्न १८ औं साधारण सभा तथा १० औं अधिवेशनबाट बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ निर्वाचित भएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति,कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले ‘रोदन’को नेतृत्वमा आगामी २ वर्षको निम्ति उपाध्यक्ष डा.षडानन्द कंडेल,महासचिव देविका तिमिल्सिना,कोषाध्यक्ष
युवराज नयाँघरेको ‘आगोको बीउ’ लोकार्पण
काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको १९ औं कृति ‘आगोको बीउ’ निबन्ध सङ्ग्रह लोकार्पण भएको छ । वरिष्ठ आख्यानकार, निवन्धकार, कवि तथा समालोचक कृष्ण धारावासीले प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति लोकार्पण गरेका हुन । पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथिसमेत रहेका धारावासीले आफुलाई सबैभन्दा बढी मनपर्ने विधा नै निवन्ध रहेको र ‘आगोको बीउ’
भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले घिमिरेको योगदान अतुलनीय रहेको बताएका हुन् । “राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका
६ साहित्यकार सम्मानित
काठमाडौं । शमी साहित्य प्रतिष्ठानले ६ साहित्यकारलाई ‘साहित्य साधना सम्मान’बाट सम्मानित गरेको छ । शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि संघीय संसद्का सभामुख देवराज घिमिरेले साहित्यकारहरू कृष्ण गौतम र राप्रउ पोखरेललाई (२०७८), ज्ञान उदास र रामबाबु घिमिरेलाई (२०७९) र प्रेमविनोद नन्दन र कृष्णप्रसाद दाहाललाई (२०८०) सालको साहित्य साधना सम्मान प्रदान गरे । सर्जकहरूलाई सम्मानका साथ जनही
धिताललाई महालक्ष्मी साहित्य पुरस्कार
हेटौंडा| महालक्ष्मी विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा स्थापित मातृभूमि साहित्य पुरस्कार २०८० मकवानपुरे महाकाव्यकार मुना अर्याल धिताललाई प्रदान गरिएको छ । ५१ हजार राशीको २१औं पुरस्कार मकवानपुरे महाकाव्यकार धिताललाई शनिबार एक कार्यक्रमकाबीच प्रदान गरिएको हो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, महालक्ष्मी विकास बैंकका क्षेत्रीय गभर्नर शम्भु पराजुली,
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
