Thursday 12th March 2026

घिमिरेको ‘तरङ्ग’ मुक्तकसङ्ग्रह सार्वजनिक

काठमाडौ । कपिल किशोर भिमिरेको मुक्तकसङ्ग्रह ‘तरङ्ग’ लोकार्पण भएको छ ।
काठमाडौंमा आयोजित एक समारोहमा ज्ञानुवाकर पौडेल,प्रा.डा.गोविन्दमान सिंह कार्की,मदन नेपाल,राधेश्याम लेकाली लगायतले कृति सार्वजनिक गरे ।
हामी र हाम्रो कृति समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कृतिमाथि प्रा.डा.कार्कीले समीक्षा गरेका थिए ।
कार्यक्रममा ज्ञानुवाकर पौडेल,राधेश्याम लेकाली,मधुसुदन पौडेल,विजयध्वज थापा,कृतिकार कपिल किशोर घिमिरे,पूर्णवहादुर श्रेष्ठ लगायतले मन्तव्य राखे ।
समाजका अध्यक्ष मदन नेपालको अध्यक्षता र भुवनहरी शिवाकोटी चौघरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्वागत बद्री उप्रेतीले गरेका थिए ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...