Friday 6th March 2026

लेखक,राजनीतिज्ञ कमल कोइरालाको मृत्यू

काठमाडौं । लेखक,राजनीतिज्ञ तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन भएको छ ।
केही दिनअघि पक्षघात भएर कोइरालालाई अस्पताल भर्ना गरिएको थियो ।

आइतबार बेलुका सिनामंगलस्थित केएमसी अस्पतालमा कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनमा सोमबार बिहान ११ बजे आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभा राखिएको
उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवार अधिकांश कांग्रेस हुँदा उनी कम्युनिस्ट नै रहिरहे ।

उनी सांसद समेत भैसकेका व्यक्ति हुन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...