Thursday 12th March 2026

साहित्यकार नगेन्द्र रेग्मीको ‘लण्डन डायरी’ सार्वजनिक

काठमाडौं । साहित्यकार नगेन्द्रराज रेग्मीको नियात्रासंग्रह ‘लन्डन डायरी’ प्रकाशनमा आएको छ ।

रेग्मीको बेलायत यात्राको विविध सन्दर्भहरु समावेश गरी लेखिएको ‘लन्डन डायरी’लाई अनुसन्धान विमर्श नेपाल, बागबजारले प्रकाशित गरेको हो ।

‘लण्डन डायरी’का लेखक रेग्मीका पिता राजनीतिज्ञ समाजसेवी र साहित्यकारका रुपमा समेत रहनु भएकोले पिताको सय वर्ष प्रवेशको अवसर र माता श्रीमती मनकुमारी रेग्मीको ९८ औँ वर्ष प्रवेशको अवसर पारेर उक्त यात्रा संस्मरणको पुस्तक पितामाताकै हातबाट लोकार्पण गरिएको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...