Monday 27th July 2026
भक्ति माँको धाम : नौकुचिया ताल
भारतको उत्तराखण्ड स्थित नौकुचिया तालबाट बाबा पथिकको बोलावट आयो । उहाँको इच्छा आफ्ना साधकहरु यहाँ आएर साधियून् भन्ने थियो । मैले पनि बाबालाई प्रत्यक्ष नभेटेको धेरै समय भइसकेको थियो । त्यसैले मलाई त्यहाँ जान इच्छा भयो । इच्छालाई दबाउन हुँदैन भन्ने बाबाकै दर्शन अनुरुप मैले पाँच घण्टाभित्रैमा जाने योजना बनाएँ र काठमाडौँ विमानस्थलबाट नेपालगंजसम्म जहाजमा
पशुपतिनाथमा अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन हुने,भारतबाट १५ हजार भक्तजन आउँदै
काठमाडौं, श्री स्वामी समर्थ सेवा एवं आध्यात्मिक विकास मार्ग नेपालले जेठ २७ गते पाशुपत क्षेत्रको हंसमण्डपमा श्री अतिरुद्रात्मक रुद्राक्ष लिंगार्चन तथा श्री ललिता सहस्रनाम पाठ गरिने भएको छ । उक्त दिन बिहान गुह्येश्वरी र पशुपतिनाथको परिक्रमा र पूजाआजापछि लिंगार्चन र सहस्रनाम पाठ गर्ने कार्यक्रम छ । १४ हजार ६ सय ४१ जनाले एकै दिन अतिरुद्री
विभिन्न कार्यपत्र प्रस्तुति सहित वाल्मीकि क्याम्पसमा दुई दिने गोष्ठी सम्पन्न ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा ‘ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग’ सम्बन्धी विषयको दुई दिने गोष्ठी शुक्रबार सम्पन्न भएको छ। वाल्मीकि विद्यापीठ ज्योतिष विभाग र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आयोेजित गोष्ठी आधुनिक प्रविधिको उच्चतम उपयोग गर्दै ज्योतिषीय विषयको शिक्षण गर्नुपर्ने र प्रयोगात्मक सिकाइलाई पनि जोड दिनुपर्ने लगायतका ज्योतिषसम्बद्ध विषयमा केन्द्रित रह्यो । प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका
ढोग बिबाद प्रतिको दृष्टिकोण : कसले कसलाई किन ढोग्ने ? किन नढोग्ने ?
वास्तवमा विवाह त (गर्न चाहनेका लागि) संसार कै सबै भन्दा सुन्दर नाता हुनसक्छ तर शर्त यति मात्र हो कि यसमा एक महिला र एक पुरूष वा जो कोही दुई ब्यक्तिहरू बिच परस्पर प्रेम, सद्भाव, सम्मान, समझदारी, सहयोग, साथ, विश्वास अनि एक अर्कालाई जीवनसाथीको रूपमा स्विकार्ने सह-अस्तित्वको भाव होस् !!अब यसमा पनि बिरोधको कारण खोज्नु हुन्छ
वैचारिक लेख : गुरुकुलमा जातका कुरा
चक्रपाणि गौतम गुरुकुल शिक्षा धर्मशिक्षण पद्धति हो । गुरुकुलमा समाज राष्ट्र र व्यक्ति स्वयं अनुशासित, संयमित र सहनशील बनेर जीवनयापन गर्ने तौर तरिकाहरु सिकाइन्छन । गुरुकुल अध्यात्मपथमा यात्रा गर्न ईच्छुकहरुका लागि अति आवश्यक र वास्तविक गन्तव्य पनि हो । पैसा तिरेर पास भएका विद्यार्थीहरु शिक्षाप्राप्ति पछि देशका नागरिक बन्दछन र प्राप्त शिक्षाको उपलब्धी अर्थोपार्जनमात्र मान्दछन
अन्तरधार्मिक भावनाको विकास गराउनेछौँ : समाजसेवी डा. पिया रत्न महर्जन ।
भाषिक, धार्मिक र सांस्कृतिक बिबिधता भएको काठमाण्डौ उपत्यकालाई संग्राहलयको शहरका रुपमा बिकाश गरी नमुना प्रस्तुत गर्न आफूसँग प्रसस्त योजना र अनुभव भएको समाजसेवी डा. पिया रत्न महर्जनले बताउनुभएको छ । काठमाण्डौमा बग्ने बागमती, बिष्णुमती लगायतका नदीनालामा ढल मिसाइ अपवित्र बनाइएकोले पर्यावरण र यहाँको सभ्यता नै गुम्दै गएको उहाँले औंल्याउनुभयो। लामो समयदेखि आफू समाजसेवामा कृयाशील हुँदै
अन्तरधार्मिक भावनाको बिकास गराउनेछौँ :
भाषिक, धार्मिक र सांस्कृतिक बिबिधता भएको काठमाण्डौ उपत्यकालाई संग्राहलयको शहरका रुपमा बिकाश गरी नमुना प्रस्तुत गर्न आफूसँग प्रसस्त योजना र अनुभव भएको समाजसेवी डा. पिया रत्न महर्जनले बताएका छन् । काठमाण्डौमा बग्ने बागमती, बिष्णुमती लगायतका नदीनालामा ढल मिसाइ अपवित्र बनाइएकोले पर्यावरण र यहाँको सभ्यता नै गुम्दै गएको उहाँले औंल्याउनुभयो। लामो समयदेखि आफू समाजसेवामा कृयाशील हुँदै
आत्मनिरीक्षणको पर्व अक्षयतृतीया
संसारमा रहेका सबै भौतिक पदार्थहरु क्षयधर्मा छन नासवान छन अस्थायी छन । स्थायी तत्व केवल ईश्वरमात्र हो यसैले ईश्वरलाई अक्षय भनेर भनिन्छ । अक्षय त्यही हुन्छ जो कहिल्यै नाश हुँदैन । ईश्वर बाहेक संसारमा हरेक चिजहरु नाशवान छन । क्षयधर्मा वस्तुहरु असद्भावना अहंकार काम,क्रोध,लोभ,मोह,मद,मात्सर्य र इर्स्या उत्पन्न गराउने प्रबृत्तिका हुन्छन भनें अक्षयधर्मा कर्महरु सद्भाव सकारात्मक
संगठित ज्योतिषले समाजमा मर्यादा कायम राखि रहन्छ : ज्योतिषी विश्वप्रकाश लामिछाने
विगत ४० बर्षदेखि ज्योतिष अध्ययन अनुसन्धान र यसको समुचित प्रसार अनि जनमानसमा सही रुपले उपयोग गर्ने कार्यमा सक्रिय हुनुहुन्छ ।हाल नेपाल ज्योतिष परिषदका प्रदेश नम्बर १ का अध्यक्ष समेत रहनु भएका लामिछानेको आफ्नु अध्यक्षीय कार्यकाल यसै महिनामा पूरा हुदैछ । प्रस्तुत छ लामिछाको अध्यक्षतामा ज्योतिष विधामा भएका काम कारवाहीका सम्बन्धमा ज्योतिषी लामिछाने र कवचकर्मी चक्रपाणि
के हो प्रारब्ध र पुरुषार्थ ?
पं वालचन्द्र अधिकारी सन्चित कर्म परिपक्क भएर जव फल दिन तयार हुन्छ , तब त्यसलाई नै प्रारब्ध कर्म भनिन्छ । सन्चित भएको कर्महरु मध्ये केही कर्महरु परिपक्क भएर फल दिन तयार भए भने जीवलाई त्यस अनुरुप शरीर प्राप्त हुन्छ र त्यो शरीरले पूर्वनिश्चित प्रारब्ध कर्म फल भोगिसकेपछि मात्र त्यो शरीर नष्ट हुने गर्दछ । यस्माच्च
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
