Monday 27th July 2026

तोलामा एक हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं ।। नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १५ सय रूपैयाँले बढेर १ लाख ४८ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ ।  त्यस्तै,

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

टोकियो । दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको थियो । जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन ।गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको तीव्रता ७.६ थियो

आजपाको प्रश्न, ‘मधेस सरकारमा मन्त्रालय १२, मन्त्री किन २० ? कांग्रेस, एमाले, जनमत मिलेर लुटधन्दामा लागेको हो ?’

जनकपुर ।‘कहि नभएको जात्रा हाडी गाउँमा’ भने जस्तै अहिले मधेस प्रदेशमा भईरहेको छ । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्रीको संख्या २० पुगेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह सत्तारुढ गठबन्धनको आवश्यकक्तामा अझै मन्त्रीको संख्या बढाउँने योजनामै रहेका छन् । आठ वटा मात्रै जिल्ला भएको मधेस प्रदेश भूगोलको आधारमा सानो छ

सुनको मूल्य बढ्दा, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ६ सय रूपैयाँमा कारोवार भइरहेको छ ।  यसैगरी,आज

हालसम्म ९८ जनाले गुमाए ज्यान

काठमाडौँ, साउन २४ गते । सौर्य एयरको जहाज दुर्घटनाको आलो घाउ सुक्न नपाउँदै नुवाकोटको शिवपुरीडाँडामा बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित पाँच जनाको ज्यान गएको छ ।  साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ जनाको ज्यान जाने गरी भएको हवाई दुर्घटनाको १४ दिनमै भएको दोस्रो दुर्घटनाले हवाई यात्रा जोखिममा परेको पुष्टि मात्रै भएको छैन, यसले

दुई दिन देशव्यापी ठुलो वर्षा हुने : बाढी–पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउनू’

काठमाडौं ।।  आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन

राजदुत नियुक्तिको सिफारिस समावेशि नभएको भन्दै फिर्ता लिनुपर्ने प्रभु साहको सरकारसंग माग

काठमाडौं ।आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले राजदुत नियुक्तिका लागि आफ्ना नातागोता, आफन्त, पार्टी कार्यकर्ताको नाम सिफारिस गरेकोमा त्यसलाई तत्काल सच्याउँन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले राजदूत नियुक्तीमा सिफारिश नै गलत भएको भन्दै तत्काल सच्याउनुपर्ने माग गरेका छन् । उनले नेताहरुले आफ्ना आफन्त र नातागोता, कार्यकर्तालाई व्यवस्थापन

आईटी आर्मी देश र जनताको पक्षमा काम गर्ने वास्तविक सिपाही हो–प्रभु साह

काठमाडौं ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गरेका छन् । एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न अब आईटी आर्मी अगाडी आउँनुपर्ने निर्देशन समेत उनले दिए । आजपा निकटको आईटी आर्मीको काठमाडौं उपत्यका भेलाको तयारी बैठकलाई

प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं ।प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाकाे विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने जानकारी गराएको हाे । विद्यार्थीहरूको आवश्यकतालाई महशुस गरी विभिन्न १६ वटा जिल्ला इलाम, झापा, धनुषा, चितवन,

आम साँस्कृतिक मोर्चाको अध्यक्षमा सरिता साह सर्वसम्मत निर्वाचित

काठमाडौं ।आम जनता पार्टी (आजपा) निकटको आम साँस्कृतिक मोर्चाको सम्पन्न राष्ट्रिय भेलाबाट सरिता साहको अध्यक्षतामा केन्द्रीय कमिटी सर्वसम्मत गठन भएको छ । काठमाडौंको अनामनगरमा सम्पन्न भएको सो भेलाले साहको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा देशैभरीका हजारौं कलाकारहरुको सहभागिता रहेको थियो

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...