Monday 27th July 2026

जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने मन्त्री आलेको प्रतिबद्धता

काठमाडौं, १८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्त्री आलेले यस्तो आश्वासन दिनुभएको हो। । ‘सभ्यताको हिसावले मिथिला

सबै किसिमका धार्मिक पुजा सामग्री एकै ठाँउमा

काठमाडौं।नेपालमै पहिलो पटक धार्मिक तथा पुजा सामग्री एकै ठाँउमा पाउने सुविधा उपलव्ध हुने भएको छ।विभिन्न धार्मिक,सांस्कृतिक तथा रितिरिवाजमा चाहिने पुजा र धार्मिक समग्री सुलभ तरिकाले उपलव्ध गराई सेवा दिने उद्देश्यले धार्मिक ई–कमर्श प्लेटफर्म मार्फत गुरुमञ्जरी समूहलेशुक्रबार सेवा सुरु गरेको छ। सो समुहले पूजा गर्दा कुनै सामग्रीको कमि नहोस भन्ने उद्देश्यले विदेशमा समेत सेवा दिनेगरी शुक्रबार

सहभोजमै कवचको नयाँ अंक सार्वजनिक,धर्म रक्षाका लागि जनतै जागरुक हुनुपर्ने बक्ताको भनाइ ।

नेपाल गृहस्थ धर्मसेवा सदनले आज काठमाडौंमा  ‘सहभोज कार्यक्रम आयोजना गरी जातिय बिभेदका घटना बढिरहेका बेला समानताको सन्देश दिएको छ। सोही अवसरमा पत्रकार सम्मेलन गरी आयोजक संस्थाले शास्त्रीय मान्यता र धर्म ग्रन्थले कतै जातिय बिभेदको कुरा नउठाइ समानताको सन्देश दिएको कुरा कार्यपत्र मार्फत सार्वजनिक गरेको छ। सदनका अध्यक्ष तुलसीराम पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै एक दशक पहिले

काग तिहारका दिन हाँस्य ब्यङ्गात्मक कार्यक्रम “आलु पाटी ” गरिँदै ।

बिगत ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको हाँस्य ब्यङ्गात्मक कार्यक्रम “आलु पार्टी”यो बर्ष कोबिड महामारीका कारण अनलाइन माध्यमबाट गरिने भएको छ। बि.सं.२०३४ सालदेखि तत्कालीन चर्चित हाँस्य ब्यङ्गकार राम कुमार पाँडे,बाशुदेव लुइँटेल,टेकबहादुर मुखिया,दाताराम शर्मा,बाशुदेव रिमाल”यात्री” लगायतका साहित्यकारहरूको अगुवाइमा सुरु गरिएको यस कार्यक्रमलाई पहिलोपटक अनलाइन माध्यमबाट गरिन लागिएको हो। आलुकै प्रतिमा बनाइ प्रतिकात्मक रुपमा विभिन्न उपमा दिइ

नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत सार्वजनिक

अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । बिहीबार बसेको समितिको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिनुभएको छ। उहाँका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम टीकाको साइत तयार पारिएको जानकारी दिनुभयो। अहिले अमेरिकाको

मच्छिन्द्रनाथको रथयात्राका क्रममा भएको झडप प्रति विश्व हिन्दू महासंघको आपत्ति !

विश्व हिन्दु महासंघले रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ललितपुरमा स्थानीय युवाहरू र प्रहरीबीच भएको झडपको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोभिड १९ को विषम परस्थितिमा आयोजक गुठीले आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिने कार्य गरेकोप्रति सरकारले सहजिकरण गरिदिनु पर्नेमा अनुमती समेत नदिनु दुखद् कुरा भएको महासंघका महासचिव अस्मिता भण्डारीले जारी गरेको विज्ञप्तीमा उल्लेख

ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्ने क्रममा झडप ।

ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्ने क्रममा आज झडप भएको छ। झडपका क्रममा युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको समाचारमा जनाइएको छ। प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए ।रथ यात्रा तान्ने

हामीले बुझ्नै पर्ने रहस्यमय योग दर्शन

संसारको संचालन प्रकृया रहस्यमय छ । यो सर्बेन्द्रियगामी छैन । आफ्नो स्वयंको जन्म र मृत्युको अनभिज्ञता वीचको यो जीवन अन्धकारमा ढुङ्गा हानेको जस्तै अन्दाजको भरमा चल्दै आएको छ । पञ्चइन्द्रियले देखेको र अनुभवको तरतमासमा भित्र बाहिर गरिरहेको यो प्राणबायुले अडाएको शरीर लिएर जगतको स्वप्नलिल संसारमा इन्द्रिय तृप्तिको मृगतृष्णामा भौंतारिरहेको छ। पाउँछु र बन्छुको होडबाजीमा जीवनको

प्रकृतिको प्रहार कोभीड १९ : मानवलाई एक महत्वपूर्ण पाठ

भनिन्छ दैवको लेखा मेटेर मेटिदैन यसका अनेकन उदाहरणहरु प्रकृतिले हामीलाई दिइराखेको पनि छ तर हामी आफ्नो प्रकृति माथिको अनेक लापरवाहीलाई मानवताको प्रगति सम्झिराखेका छौं । यो गलत बुझाइ नै बारबार हाम्रो लागि प्रकृतिको प्रहारको कारण वन्न पुगेको छ । हामी धर्म ,अध्यात्म जस्ता शब्दहरुको सट्टामा भौतिक विस्तारबादलाई नै सतप्रतिशत समर्थन दिने गर्दछौं । यसको अर्थ

यो बर्षकै एकमात्र सूर्य ग्रहण : कुन राशिलाई लाभ,कुन राशिलाई हानी ?

२०७७ साल आषाढ ७ गते,कृष्णपक्ष औँसी, तिथिका  दिन खण्डग्रास सूर्य ग्रहण लाग्दैछ ।  सूर्यमा लाग्ने ग्रहण आआफ्नो देश अनुसारको समय फरक हुनेछ। नेपालमा  बिहान १०ः५० देखि सुरु हुने देखिन्छ । ग्रहणको मध्य समय मध्यान्ह १२ः३८ बजे हुनेछ ।  ग्रहण मोक्ष अर्थात् ग्रहण दिउँसो २ः२३  हुनेछ ।नेपालमा आइतबार लाग्ने खण्डग्रास सूर्य ग्रहणले ३ घण्टा ३३ मिनेट

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...