Tuesday 28th July 2026
नारी स्रष्टा समाजद्धारा विभिन्न पुरस्कार वितरण
काठमाडौं । नारी स्रष्टा समाजको आयोजनामा विभिन्न स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरियो । उक्त कार्यक्रममा मोहनलता विशिष्ट सम्मान -२०८१ बाट राजेश खनाल,भीमलाला यशोदा स्रष्टा सम्मान -२०८१ बाट त्रिभुवनचन्द्र वाग्ले,कविराज कौशिला स्रष्टा सम्मान तथा पुरस्कार -२०८१ बाट रमेश सुवेदी,वर्ष पुस्तक मिलन समिर र मिलन समीरहरुका स्रष्टा मिलन समीरपुरस्कृत भए । कोेशी लघुकथा स्रष्टा सम्मान -२०८१
आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली
आजको मौसम : कहाँ कहाँ हुन सक्छ वर्षा र हिमपात ?
६ मंसिर काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। साथै कोशी प्रदेश, बागमती
आजको विदेशी मुद्राको विनिमय दर के छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३
आज तीन प्रदेशका पहाडी भूभागमा वर्षा र केही स्थानमा हिमपातको सम्भावना
काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको
करिब ६० किलोग्राम गाँजा बरामद
पर्सा । प्रहरीले वीरगंज महानगरपालिका–३१ मिलन चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम बरामद गरेको छ । प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले बिआर १ बिसि ३३०७ नम्बरको कारको सिटभित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा
आज पनि तिहारको बिदा , सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो । आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि आज सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ । अघिल्लो वर्ष माघ २९ गते
काठमाडौंको भृकुटीमण्डपमा कात्तिक २१ गतेदेखि २५ गतेसम्म आयोजना हुने विश्वकल्याण विराट महायज्ञको अन्तिम तयारी हुँदै
काठमाण्डौको भृकुटीमण्डपमा आगामी कार्तिक २१ गतेदेखि २५ गतेसम्म आयोजना हुने अतिरुद्र विश्वकल्याण विराट महायज्ञको तयारी बारे समिक्षा गर्दै अन्तिम तयारीमा जुट्ने कार्य हुँदै छ। महर्षी वैदिक फाउन्डेसनले कार्यक्रम गर्न लागको आधुनिक विज्ञान महासम्मेलन सहितको अनुष्ठान आयोजना गर्न गठित महायज्ञ मूल समारोह समितिका पदाधिकारीको बैठकमा अन्तिम तयारीका विषयमा व्यापक छलफल समेत भएको छ। महायज्ञ मूल
महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने
काठमााडौं । काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । महानगरपालिकाले तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन; प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध ,प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ मा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको हो ।त्यसअघि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । गोल विवादले झन्डै एक घण्टा १५ मिनेट खेल अवरुद्ध भएको थियो । विवाद समाधानपछि खेल सुरु भएको दोस्रो मिनेटमै नेपालबाट सावित्रा भण्डारीले
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
