Monday 27th July 2026

राजावादीले सडक छेक्दा विमानस्थल क्षेत्रमा यात्रुलाई हैरानी

काठमाडौं- राजावादीको प्रदर्शनका कारण त्रिभुवन बिमानस्थल भएर आवातजावत गर्ने यात्रुलाई सास्ती भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन भएपछि यात्रुहरूलाई सास्ती भएको हो । त्रिभुवन विमानस्थल भएर जाने र फर्कने यात्रुहरू गेटैबाट आफ्नो सामान बोकेर भित्र जान बाध्य भएका छन् । उनलाई स्वागत गर्न राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल र राजावादी विभिन्न संघसंस्थाहरु

Vavada Casino

Casino Vavada онлайн большие выигрышные возможности для вас Casino Vavada онлайн большие выигрыши для игроков Получите моментальный доступ к захватывающим азартным играм с Casino Vavada. Независимо от вашего опыта, у нас есть что-то для каждого: от классических слотов до живых игр с профессиональными дилерами. Ежедневные бонусы и акции делают вашу игру еще более увлекательной. Участвуйте

यस बर्षको होली पर्व औपचारिक सुरु

काठमाडौ । यसपालिको होली (फागु पुर्णिमा) पर्व सुरू भएको छ।काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ। आज बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो। चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ। यो सालको होली पर्व काठमाडौं लगायत पहाडी जिल्लाहरूमा फागुन २९ गते तराई मधेसका जिल्लाहरूमा चैत १ गते परेको छ।हनुमानढोकामा

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गयो भूकम्प  ६.१ म्याग्निच्युड मापन

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको हो । साथै भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको पनि जानकारी दिएको छ ।भूकम्पले काठमाडौं उपत्यकालगायत

पतौराधाम स्थित शिवमन्दिरमा बिनय बिहारी, रितेश पाण्डे, मोनालिसा सहितका कलाकारले गरे दर्शन

रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन् । भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता

ताप्लेजुङमा जारी निषेधाज्ञा गएरातिदेखि अन्त्य

फुङलिङ । ताप्लेजुङमा जारी निषेधाज्ञा गएरातिदेखि अन्त्य भएको छ । गत माघ ११ गते बिहानदेखि जारी अनिश्चितकालिन निषेधाज्ञा हिजो राति ११ बजेदेखि अन्त्य भएको हो । हिजो दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकको सिफारिस अनुसार ३ दिनदेखि जारी निषेधाज्ञा अन्त्य गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयले शनिवार राति एक विज्ञप्ति जारी

केआईआईटीद्वारा दुई कर्मचारी बर्खास्त, वरिष्ठ प्रशासनिक अधिकारीसहित ३ निलम्बित

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड निलम्बनमा परेका छन् । मंगलबार एक सूचना जारी गर्दै किटमा भएको घटनाबारे क्षमा मागेको हो। केआईआईटीले विज्ञप्ति जारी गर्दै  दुई जना सुरक्षागार्डलाई हटाएको, दुई जना होस्टलका वरिष्ठ अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ) का वरिष्ठ प्रशासन अधिकारीलाई निलम्बन

रासायनिक मलको कालोबजारी रोक्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिएका छन् । बिहीबार  मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटो छरितो र पारदर्शी बनाउँदै किसानलाई सधैँ समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

उच्च पहाडमा हिमापात र तराईमा हुस्सु, जनजीवन प्रभावित

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारअहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु र कुहिरो लागेको महाशाखाले बताएको छ। सोमबार दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली

ललितपुर चक्रपथ महानगर सफाइ अभियानको २५४ औं सफाइ कार्यक्रम सम्पन्न :

ललितपुर चक्रपथ महानगर सफाइ अभियानले २५४ औं हप्ता अन्तरगत शनिबार ललितपुर नगर भित्रको सफाइ कार्यक्रम प्रारम्भ गरेको छ।झाडु लगाएर अभियान सुरु गर्दै प्रमुख अतिथी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला घर-घरमा पुर्याउने उद्घोष गर्नुभयो ।नगरवासीलाई सरसफाइको भावना जागृत गराउँदै सूसुचित गराउन सके वातावरण सफाइ अभियान दीर्घकालीन रुपमा नै सफल हुने उल्लेख

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...