Monday 27th July 2026

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्तालको घोषण

  काठमाडौं ।  नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशभर हड्ताल सुरु हुने जानकारी दिएको हो।शिक्षा ऐनको सुधार र गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्नका लागि सरकारमाथि दबाब दिन यो हड्ताल गरिएको छ। शैक्षिक हडतालकाे क्रममा विद्यालयका नतिजा प्रकाशन

दुर्गा प्रसाईंले भने प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ ’म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।

काठमाडौं ।मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित मात्र बसेको बताएका छन् ।शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए ।प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ । आइतबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिकमार्फत

रुद्र शेखर शर्मा र समिक्षा अधिकारिको शानदार आवाजमा “के छ ओए सन्नानी”

काठमाडौं-लोकप्रिय गायक रुद्र शेखर शर्मा र सुप्रसिद्द गायिका समिक्षा अधिकारीले गाएको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमभावले भरिपूर्ण गीतमा गीतकार एवं गजलकार शशि शर्मा मजगैयाँको शब्द सिर्जना रहेको छ । “के छ ओए सान्नानी तिम्रो चालिमाली”बोलको गीत शुक्रबार आवाज इन्टरनेशनल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा मजगैयाँले आफै सङ्गीत भरेका छन् ।

दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं ।मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । प्रसाईमाथि लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायविरुद्ध गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलाएको आरोप छ। उजुरीमा उनले समलिङ्गी विवाहबारे झूटो प्रचार गरेको र यो समुदायको कानूनी मान्यताको अपमान गरेको दाबी गरिएको छ। उजुरीमा लेखिएको छ,‘हामीलाई जानकारी प्राप्त भएको छ कि दुर्गा प्रसाईले

सुनको मूल्य हालसम्मकै उच्च, १४०० रुपैयाँले बढ्यो सुनको मूल्य

 काठमाडौं । एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी उद्धारका लागि सेनाको हेलिकोप्टर परिचालन

काठमाडौं ।सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सेन्ट्रल प्लाजामा आगलागी भएको छ । आज विहान सेन्ट्रल प्लाजामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको उद्धार गरिएको छ । इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजाको पाँचौँ तलामा आगो लागेको हो । उक्त भवनमा बिहान ९ बजेर ४३ मिनेटको समयमा

आजको विदेशी मुद्राको विनिमय दरको अवस्था के छ ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ ।राष्ट्रबैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहनेछ । यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ

निबन्धसंग्रह “अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक

काठमाडौं । निबन्धकार श्रीओम श्रेष्ठ’रोदन’द्धारा लिखित व्यक्ति निबन्धसंग्रह”अभिवन्द्य”को तेस्रो संस्करण सार्वजनिक भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम, समालोचक प्रमोद प्रधान,  निबन्धकार ‘रोदन’लगायतले उक्त निबन्धसंग्रहको सार्वजनिक गरे।उक्त कृतिमाथि समालोचनात्मक मन्तव्य राख्दै प्रा.डा.तथा वरिष्ठ समालोचक गौतमले भने- ‘पुस्तक पढ्नु भन्दा मान्छेलाई पढ्न कठीन छ । यो दुस्साहस श्रीओम श्रेष्ठ रोदनले

कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन सम्पन्न

काठमाडौँ । तीसको दशकका चर्चित कवि तीर्थ श्रेष्ठको ‘एकल कविता वाचन श्वेत शार्दूल एक यात्रा कविताको शिविरमा’ काठमाडौँमा सम्पन्न छ ।मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रम उद्घाटन गरेपछि कवि श्रेष्ठलाई फूलमाला लगाइ दिएर पछि शुरुआत भएको थियो ।प्रतिष्ठानका तर्फबाट स्वागत उषाकिरण भण्डारीले गरेकी थिइन् ।कवि श्रेष्ठ मन्चमा उभिएर

आज तराईमा होली मनाइँदै

जनकपूर ।रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज तराईका जिल्लामा होली मनाउन लागिएको हो। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...