Sunday 26th July 2026
साकेन्वामा ढोल, झ्याम्टा र हतियारको प्रयोग किन गरिन्छ?
संस्कृति सम्पन्न किरात राई जातिहरुले साकेन्वालाई महान चाडको रुपमा धुमधामका साथ मान्दछन् । यो समयमा टाढा परदेश पुगेका घरका सदस्यहरु समेत साकेन्वा संझेर घर फर्कने गर्दछन् भने बिहे गरेर पराइ गाउँ पुगेकी चेली समेत जुवाइँ र भान्जाभान्जी लिएर माइतीघर आइपुग्छिन् । यस अवसरमा सबै आफन्तजन भेला भइ दुःखसुख साट्दै जातीय परम्परा अनुसारको विभिन्न परिकार तुल्याइ
नकारात्मक भाव जाग्नुको कारण गलत शिक्षा र गलत संस्कारको परिणाम हो ।
एल्.पी.भानु शर्मा प्रचार्य एपेक्स कलेज , तथा अध्यक्ष जीवन विज्ञान केद्र, बानेश्वर काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्मा जन्मिनु भएका एल्.पी. भानु शर्मा एपेक्स कलेजका प्राचार्य तथा जीवन विज्ञान केन्द्रका अध्यक्ष हुनुहुन्छ । भारतको मुम्बाइबाट ऋ।ब्।को अध्ययन पुरा गर्नु भएका शर्मा पारिवारिक वातावरणका कारण बाल्यकालदेखि नै अध्यात्मतिर अकर्षित हुनु भएको पाइन्छ । सुरुमा मन्त्र साधना र
वुद्धकै सन्देशले समाज सेवामा प्रेरित गरेको हो :उत्तर गुरुङ्ग
उत्तर गुरुङ्ग पर्वतको दुलु , काफलचौरवाट हङकङ गई त्यहीँ वसोवास गर्दै आउनुभएकी समाजसेवी हुनुहुन्छ । नमोवुद्ध आमा समूहकी कोषाध्यक्ष रहनुभएकी उत्तर गुरुङ्ग हाल हङ्हङको जोर्डनमा रहेको आमा समूहद्वारा संचालित वौद्ध गुम्वा मार्फत सक्रिय रही समाजसेवामा लाग्दै आउनु भएको छ । नेपालको लुम्विनीमा जन्मिएका गौतम वुद्धका विचार मार्फत शान्तिको सन्देश प्रवाह गर्न र वुद्ध धर्मको माध्यमवाट
एक्सन डेभलपमेन्ट सेन्टर द्धारा तालिमको समापन , नयाँ तालिम पुन : संचालन हुने |
एक्सन डेभलपमेन्ट सेन्टरको आयोजना तथा आध्यात्मिक पत्रिका “कवच”को प्रवर्धनात्मक सहयोगमा संचालित कुशल नेतृत्व तथा व्यक्तित्व बिकासका लागि उद्घोषण तथा भाषण कला तालिमको आइतवार समापन गरियो | सेन्टरले आयोजना गरेको यो ७५ औ समूहको तालिम समापन हो | समापनका अवसरमा तालिममा सहभागी ४० जना सहभागीले प्रमाण पत्र ग्रहण गरेका छन् |कार्यक्रमका प्रमुख अतिथी नागरिक एकता समाज
म्यानमारमा भव्य धार्मिक मेला
महाशिवरात्रीका अवसरमा म्यानमार(वर्मा)को शिव संखाइ धाममा विशाल मेला सम्पन्न भयो । अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघको अगुवाइमा व्यवस्थापन गरिदै आएको सो धामको शिवरात्री मेलाको व्यवस्थापन पनि सोही संघकै नेतृत्वमा भएको हो । शिवरात्रीको दुईदिन अगाडिवाट सुरु भएको मेलामा देश तथा विदेशवाट दर्शनार्थीको घुँइचो लागेको थियो । मेलामा उपस्थित सबै दर्शनार्थीलाई
हङकङमा तालीम अभियानको समापन
१९ बैशाख ०७४ नेपाली महिला संघको आयोजना तथा हिन्दू मन्दिर,हङ्कङ्को समन्वयमा तीन सातादेखि नियमित संचालन गरिएको भाषण तथा उद्घोषण तालिम अभियानको समापन गरिएको छ। हङ्कङ,यमुताइस्थित कम्युनिटी हलमा “नेतृत्व तथा व्यक्तित्व बिकासका लागि भाषण तथा उद्घोषण कला” सम्बन्धि एक दिने नि:शुल्क कार्यशाला संचालन पछि इच्छुक संस्थाका प्रतिनिधिहरूलाई समेटी तालिम अभियान संचालन गरिएको थियो । हङ्कङस्थित नमोबुद्ध
श्री १००८ डा.श्री बौष्णव कृष्णदाषजी महाराज (७ दिन खाल्डाेमा पुरिएर ध्यान गर्ने महायोगी सिद्धबाबा )
महायोगी सिद्धबाबाको जन्म नेपालको पुर्वी पहाडी जिल्ला सोलुखुम्बु जिल्लामा भएको हो । बाल्यकालदेखि नै उहा एकान्तमा बस्न रुचाउनु हुन्थ्यो । ब्राहमण परिवारमा जन्मीएका कारण उहा बच्चै देखि धार्मिक र संस्कारीक हुनु हुन्थ्यो । निकै जियासु स्वाभावका महायोगी सिद्धबाबा बेला बेलामा विभिन्न अनौठा किसिमका क्रियाकलापहरु गरेर सबैलाई अच्चमीत पार्नु हुन्थ्यो । धेरै प्रश्न गरेर छेउछाउ
गीता अध्याय पाँच ज्ञान कर्म सन्यास योग
गीता अध्याय पाँच ज्ञान कर्म सन्यास योग शुक्ष्म विष्लेषण अर्जुन उवाचः सन्यासं कर्मणाम कृष्ण पुनर्योगं च शंससि । यच्छ्रेय यतयोरेकं तन्मे ब्रुहि सुनिश्चितम् ।।१।। अर्जुनले प्रश्नगरिराखेका छन की हे कृष्ण हजुरले कहिले कर्मसन्यास योग राम्रो हो भन्नु हुन्छ त कहिले कर्मयोग राम्रो हो भन्नु हुन्छ । हजुका कुराले मेरो मन भ्रमित भएको छ । अव
आध्यात्म विज्ञान एक रहस्यमय विज्ञान
आध्यात्म विज्ञान एक रहस्यमय विज्ञान वत्स, मलाई निकै प्यास लागिराखेको छ , अलिकति पनी देउ न ! एक दिन धुलैधुलोले महिला देखिने सन्यासी एक मुसल्वान अफजल खाँ को घरमा आएर भने । अफजल वच्चै थिए छरछिमेकमा देखिराखेको चलन चल्तीअनुसार त्यो सन्यमसीलाई भने ः गूरु म मुसलवान हँु र एक हिन्दुले मुसल्वानले दिएको पानी कसरी खान
हाम्रा पर्वहरु
हाम्रा ब्रतपर्वहरु चक्रपाणि गौतम पर्वसंस्कृति पूर्वीय सनातन धर्मदर्शनको मूलमर्म हो । श्रमपूर्वक कर्म गर्ने र यिनै पर्वका अवसरमा सानन्द खुशी बाडने संस्कारले अपनत्व र भाईचाराको बृद्धि गराउँद छ । सनातन धर्मसंस्कार मान्नेहरु भारतबर्षको विशाल भूखण्डमा बसोवास गर्दछन् र उनीहरुको भाषाभेष अलगअलग रहे पनि संस्कृति र सांस्कृतिक महत्ता भने सर्बमान्य रहेको छ । सनातन संस्कृति र
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
