Monday 13th July 2026
आध्यात्मिक संचारकर्मी जनार्दन घिमिरेको असामयिक निधन उहाँसंग लिइएको अन्तरवार्ता उहाँकै संम्झनामा
संस्कृतका प्रकाण्ड विद्वान तथा आध्यात्मिक संचारकर्मी जनार्दन घिमिरेको असामयिक निधनको खबरले ज्यादै मर्माहत तुल्याएको छ।केही दिन अघि भएको सबारी दुर्घटनामा उहाँका माता पिताको निधन भएको थियो।उहाँ भने उपचाररत हुनुहुन्थ्यो । उहाँ जस्ता विद्वान ब्यक्तित्त्व गुमाउनु सिङ्गो आध्यात्मिक बिश्वकै अपुरणिय क्षती हो।हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछाैं। उहाँसंग शिराेमणी दवाडी ले लिइएको अन्तरवार्ता उहाँकै संम्झनामा समर्पण गर्दछाैं
भान्सा नै आयुर्वेदिक उपचारको भण्डार हो ।
प्रकृति नै संसारको सवैभन्दा उच्च शक्ति हो । प्रकृतिको काखमा, प्रकृतिको न्यानो मायामा हामी सवै भुलिरहेका छौं । प्रकृतिको नियममा ब“ाधिएका हामी सवै मानिसहरु आआनै प्राकृतिक सुन्दरता बोकेर रमाएका छौं । प्रकृतिले विभिन्न खाले समस्याहरु जन्माएको छ भने समाधानका उपायहरु पनि प्रकृतिमा नै छन् । तर आजको समयमा हामी हरेक रोग व्याधमा प्रकृतिले दिएका साइड
आयुर्वेदको सिद्धान्त र महाविनाशकारी भूकम्प
डा. विकासराज घिमिरे (एम.डी. आयुर्वेद) ज्ञानको इतिहासलाई खोतल्दै जा“दा वेदलाई ज्ञानको भण्डारका रूपमा सारा विश्वसामु विदितै भएको कुरा हामी सबैलाई थाहा छ । ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद र यसै अथर्ववेदको उपवेदका रूपमा रहेको प्राचीन स्वास्थ्यजीवन विज्ञानको धरोहर आयुर्वेद जसलाई हामीले पञ्चम वेदका रूपमा लिन्छौं । आयुर्वेद स्वास्थ्यजीवनको आधार, विश्वस्वास्थ्य संगठनले प्रमाणित गरेको स्वास्थ्य विज्ञान
आर्युवेदसँग जीवनको सम्बन्ध
–गंगा ढकाल आयुर्वेद दुई शब्दको संयोजित शब्द हो । विभिन्न ग्रन्थहरुमा आयुर्वेदको व्याख्यालाई मानिसको जीवनदर्शनमा आधारित मानिएको छ । आयुको अर्थ जीवन र वेदको अर्थ ज्ञान भनिएको छ । त्यसैले आयुर्वेदलाई आयुको बारेमा जानकारी राखिने ज्ञानविज्ञान मानिन्छ । रोगीलाई रोगबाट मुक्त राख्नु, निरोगीलाई स्वस्थ राखिनु आयुर्वेदको मुख्य मर्म हो । मनुष्यमा मात्र नभएर सम्पूर्ण प्राणी,
तरकारी मात्र नभई औषधीका रुपमा प्रयोग हुने उपयोगी फर्सी
दैनिक तरकारीका रुपमा प्रयोग हुने फर्सी बहुउपयोगी लहरे फल हो । फर्सीका लहरा, फर्सीका गट्टा, पाकेको फर्सी सबै एकै वनस्पतीका फरक फरक स्वादका तरकारीका रुपमा प्रयोग गरिन्छन् । फर्सीको विया समेत अचारका लागि उपयोगी मानिन्छ । फर्सी लामो समयसम्म सुरक्षित राख्न सकिने फल हो । हरियो, सुन्तला, पहेलो, केही सेतो गरी विभिन्न रंगमा पाइने फर्सी
प्राकृतिक चिकित्साको मूल सिद्धान्त
–मानसाग्नि विश्वमा विकसित कुनै पनि विज्ञानको आप्mनो मूल सिद्धान्त हुन्छ । त्यही सिद्धान्तको जगमा समग्र प्रस्तृति हुन्छ । वास्तवमा भन्ने हो भने कुनै पनि कुराको सिद्धान्त भनेको त्यसको आत्मा हो वा परम ऊर्जा हो । यदि यो नै स्पष्ट छैन भने सारा संचालन निष्कृय हुन्छ र समाप्त पनि । मनोविज्ञानको कुरा होस् वा शरीर
सबैले चिन्नु पर्ने एक महान पुरुष साई अवतार नेपाली साई बाबा
—सम्झना दवाडी, अधिकारी सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर अर्थात सृष्टि , स्थिति र संहारकर्ताको रुपमा हुनुहुन्थ्यो । भनिन्छ भगवानका सबै रुपहरु देख्न सकिन्थ्यो । समय र अवश्था अनुसार भगवानका नाम र रुपहरु फरक भएता पनि तात्वीक रुपमा भगवान एकै हुन । यो तथ्यलाई हाम्रा चारै बेदहरुले पनि हामीलाई भनिराखेका छन्
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन प्राणयाम अन्तर्गत केके पर्दछन् ? ४.वेदका तीन काण्ड केके हुन् ? ५.चार युगअन्तर्गत कुुनकुन युग पर्दछन् ? ६.उपत्यकाका चार वाराहीका नाम केके हुन् ? ७.उपत्ककामा रहेका चार विनायकका नाम केके हुन् ? ८.हिन्दु धर्मका पञ्चदेवका नाम केके हुन् ? ९.मानिसका छ
साकेन्वामा ढोल, झ्याम्टा र हतियारको प्रयोग किन गरिन्छ?
संस्कृति सम्पन्न किरात राई जातिहरुले साकेन्वालाई महान चाडको रुपमा धुमधामका साथ मान्दछन् । यो समयमा टाढा परदेश पुगेका घरका सदस्यहरु समेत साकेन्वा संझेर घर फर्कने गर्दछन् भने बिहे गरेर पराइ गाउँ पुगेकी चेली समेत जुवाइँ र भान्जाभान्जी लिएर माइतीघर आइपुग्छिन् । यस अवसरमा सबै आफन्तजन भेला भइ दुःखसुख साट्दै जातीय परम्परा अनुसारको विभिन्न परिकार तुल्याइ
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
