Sunday 26th July 2026
नेपाल सेवा केन्द्रको साधारण सभा सम्पन्न
काठमाण्डौ नेपाल सेवा केन्द्रको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष देवीप्रसाद नेपालको अध्यक्षतामा सम्पन्न भएको सभाको सुभारम्भ केन्द्रमा संस्कृत अभ्यासरत बालिका रेजिना श्रेष्ठले पानसमा दीप प्रज्वलन गरि गर्नु भएको थियो । सभाले चालू आ.व. २०७४।०७५ का लागि कुल रु १,०५,९२२.८८ अनुमानित आय व्यय भएको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
हङकङमा बोलबम !!
हङ्कङ नेपाल हिन्दू एसोसिएसन,हिन्दूमन्दिरको आयोजनामा हङ्कङमा आजदेखि बोलबम यात्रा संचालन गरिएको छ। श्रावण महिनाको पहिलो सोमबारको अवसरमा आजबाट सुरु गरिएको बोलबम यात्रा श्रावणका पाँचै वटा सोमबार संचालन गरिनेछ।हङकङ,यमताइमा रहेको हिन्दूमन्दिरमा भेला भइ त्यहाँबाट सुरु गरिएको बोलबम यात्रा स्टारफेरीमा रहेको प्रशान्त महासागरबाट जल ल्याइ पुन: मन्दिरमा आइ शिवलिङ्गमा जलार्पण गरि टुङ्गिएको थियो। हङकङमा रहेका नेपाली
हङ्कङ्गमा क्रियाशील समाजसेवीः टिका गुरुङ्ग
“मातृभुमि भन्दा जव टाढा पुगिन्छ त्यति वेला मातृभुमि प्रतिको कर्तव्य र मोह झल्किन्छ । देश प्रतिको चिन्ता वढेर जान्छ । नेपाली—नेपाली वीचको प्रेम स्नेह अझ प्रगाढ वन्छ” यी विचार हङकङ्ग निवासी नेपाली समाजसेवी महिला नेतृ टिका गुरुङ्गका हुन् । कास्की पोखरा माछापुच्छ्रे चोकमा पुर्खौली घर भई कामको सिलसिलामा २९ वर्ष अघि हङकङ्ग पुगेकी टिका
हङ्कङमा राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड दान गरिदै
आज हङ्कङमा राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड दान गरिदै,महाबिर पुनसंग बृहत अन्तरक्रिया गरिने। राष्ट्रिय आविष्कार केन्द्रका परिकल्पनाकार डा. महाबीर पुनले समय ,बुद्धि र आर्थिक अनुदान एकैसाथ लान सकेमा मात्र परिकल्पना साकार हुन सक्ने बताउनुभएको छ।
आध्यात्म प्रधान पत्रिका “कवच”का आजीवन सदस्यहरू :
बिष्णु नेपाल Bishnu Nepal Lokanthali सपना लामा Sapana Lama Thimi, Bhaktapur अर्किड केयर होम Arkid Care Home bnasbari केदार न्यौपाने Kedar Neupane Thimi, Bhaktapur सहकाली सुन चाँदी उद्योग Sahakali Sun chnadi Udhyog Knadaghari मिना न्यौपाने Seromani(mina Neupane) Lalitpur बिदुसी मत सपना श्रेष्ठ Bidusi mata sapana Shrestha Pulchock सुजाता तामांग Sujata Tamang Madimandal सुसिला टी
हङ्कङमा आषाढ १० र ११ गते “नेपाल ट्रेड फेयर-२०१७” हुने, राष्ट्रिय आविष्कार केन्द्रका लागि १ करोड उठाइने लक्ष |
हङकङ र नेपालको सम्बन्धको लामो इतिहास पछि हङकङमा पहिलोपटक नेपाली हस्तकला प्रवर्द्धन गर्ने उद्देश्यले “हङ्कङ नेपाल ट्रेड फेयर-२०१७” आयोजना हुने भएको छ । साथै यसै मौकामा नेपाली प्राविधिक अन्वेषक महाबीर पुनको अभियानलाई टेवा पुर्याउन “च्यारिटी डिनर” को पनि आयोजना गरिने भएको छ । नेपाली महाबाणिज्य दूतावास हङकङ, हङकङ नेपाली व्यापार संघ तथा हस्तकला महासंघ
बोधिचित्तको महत्व र बौद्धधर्मालम्बीहरूमा यसको प्रभाव
सम्यक् सम्बुद्धले लोकका सर्वसत्व प्राणिहरुको उद्धारको संकल्प लिएका थिए । उनले एकान्त आत्मा—सुखको उत्सर्ग गरे र एकान्त समाधि सुखको त्याग गरि लोकमा धर्मोपदेश रुपी अमृत—दुदुंभी बजाउने निश्चय गरे । तथागतको यहि संकल्प, उनको यहि निर्णय नै त्यो चट्टान बन्नपुगे जस्मा बोधिसत्वको सम्पूर्ण सिद्धान्त मुखरित हुनपुगेको छ ।
भान्सामा प्रयोग हुने मेथीका फाइदा
परापूर्वकालदेखि नै मेथिलाई भान्छाको सुगन्धका रुपमा मानीदै आएको छ । मेथी खाँदा तितो स्वाद भएतापनि यसले हाम्रो जिवनलाई स्वाद र स्वास्थ्यमा नविनतम उपहार दिंदै आएको छ। मेथीलाई हामी तरकारी एवंम मसलाका दुवैका रुपमा प्रयोगमा ल्याउन सक्छौ । मेथी आयुर्वेदिक दृष्टीले हाम्रो शरिरका लागि एकदमै स्वास्थ्यवर्धक छ । मेथी कतिपय रोगको दवाइ पनि हो । मेथिमा
औषधिका रुपमा लसुन र प्याजको वहुपयोग
प्रकृतीले हाम्रो जीवनलाई धेरै धेरै उपहार दिएको छ । सृष्टी गरेको छ भने त्यसको सही स्याहार सम्भारका उपायहरु पनि प्रकृति ले नै दिएको छ । जानेर वा नजानेर हामी त्यसको प्रयोग थोरै थोरै भए पनि गरिरहेका छौ भने कतिपय नजानेर प्रयोग हुन पनि सकिरहेका छैनन् । यस्तै हेर्दा सामान्य तर बहुउपयोगी हाम्रो भान्छामा प्रयोग हुदै
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
