Monday 25th May 2026

यो बर्षकै एकमात्र सूर्य ग्रहण : कुन राशिलाई लाभ,कुन राशिलाई हानी ?

२०७७ साल आषाढ ७ गते,कृष्णपक्ष औँसी, तिथिका  दिन खण्डग्रास सूर्य ग्रहण लाग्दैछ ।  सूर्यमा लाग्ने ग्रहण आआफ्नो देश अनुसारको समय फरक हुनेछ। नेपालमा  बिहान १०ः५० देखि सुरु हुने देखिन्छ । ग्रहणको मध्य समय मध्यान्ह १२ः३८ बजे हुनेछ ।  ग्रहण मोक्ष अर्थात् ग्रहण दिउँसो २ः२३  हुनेछ ।नेपालमा आइतबार लाग्ने खण्डग्रास सूर्य ग्रहणले ३ घण्टा ३३ मिनेट

भजन :पवित्र पशुपति

पशुपतिको वरिपरि वनस्थली वन विचरण गर्दा यहाँ आन्नद भो मन। शिव भोले महादेव विराजमान यहाँ पाशुपत क्षेत्र जहाँ शान्ति हुन्छ त्यहाँ । बागमतीकाआसपास शान्त सौम्य पन पशुपतिको महिमाले तानिन्छन् सज्जन ।। शिवतत्व त्यहीँ हुन्छ पशुपति छ जहाँ पवित्र छ यही धाम अन्त मिल्छ कहाँ ? आत्मातुष्टी प्राप्त हुने यही शिवधाम पशुपति क्षेत्र गई रमाऔं भक्तजन।

सिद्धार्थ गौतम र वुद्धत्व : आफू भित्रको खोज ।

वुद्ध दर्शन अनुसार जीवको दुईपटक जन्म हुन्छ । पहिलो जन्म हाम्रो यो शरीरको जन्म हो । यो जन्मले आफ्नो कर्म र स्वभाव अनुसार सुखदुःख भोग्ने काम गरेको हुन्छ । दोस्रो जन्म, आफूले आफूलाई नै जन्मदिएको हुन्छ । यो जन्म वुद्धत्वको हो ।यसमा दुःख निवृत्तिको ज्ञान साथै जन्म मृत्युको बोध हुन्छ । यो वुद्धत्वको खोजलाई नै

बुद्धधर्म अन्तर्गत प्रमुख सम्प्रदायहरुको परिचय

विषय प्रवेश बुद्धधर्मको विस्तार हुने क्रममा आठौँ शताब्दीतिर तिब्बतमा पुगेर यसले जुन रुप लियो, त्यसको छुट्टै विशिष्टता पाईन्छ । त्यहाँको हावापानी, माटो अनुकूल र परम्परागत मूल्य मान्यतालाई पनि समेटेर विकसित बुद्धधर्मको रुपलाई नै लामा बुद्धधर्म भनेर चिनिन्छ । तिब्बतबाट शुरु भएको हुनाले यसलाई तिब्बती बुद्धधर्म भनेर पनि चिनिन्छ । तिब्बतसंग जोडिएका समान हावापानी र भूसँस्कृति

आध्यात्मिक गजल

उठ्छ चोला धर्तिबाट ,~कहाँ जान्छ होला यति सुन्दर जीवन हरे!कस्ले लान्छ होला।। रहुन्जेल जीवन यहाँ ,काम क्रोध लोभ मोह कसो गरे कस्ले आत्मा, स्वर्ग तान्छ होला ।। कोही छ कि लोकमा बुझ्ने ,स्वर्ग कतातिर हरधर्मले स्वर्ग फरक,~ किन ठान्छ होला।। विद्वान विदुषीको ठहर,~~ स्वर्ग धर्तिमैं छ यति सुन्दर भाव लोकले,कहिले मान्छ होला ।। प्राण मर्छ

हाँसो दिबसको महत्त्व, हाँस्ने तरिका र फाइदा ।

काठमाडौं l अग्रेजी पात्रो अनुसार प्रत्येक मे महिनाको पहिलो आइतबारका दिनलाई विश्व हाँसो दिवस मानिन्छ । भारतको मुम्बईका चिकित्सक डा. मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस सुरु भएको हो । उहाँले हाँसोमा आधारित योगा अभियान ‘वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट’ मार्फत यसलाई हाँसो दिवसका रुपमा मनाउन सुरु गर्नुभएको हो । यो दिवस हरेक

लोकबाजा संग्रहालयका संस्थापक कँडेल जापानको चर्चित “निक्की एसिया अबार्ड” बाट सम्मानित

काठमाडौं । नेपाली लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कँडेल जापानको चर्चित “निक्की एसिया अबार्ड” बाट सम्मानित हुनुभएको छ । कँडेललाई नेपाली लोक बाजा तथा लोक सस्कृतिको संरक्षण ,सम्बर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नमा योगदान पुर्याएबापत बर्ष २०२० को २५ औँ “नक्की एसिया अबार्ड” प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्ड प्रत्येक बर्ष एसियाको विकासमा विभिन्न क्षेत्रबाट

वेदनाको बन्दना : अनुष्टुप छन्दको मार्मिक कविता

शिवकी प्रिय हौ कि वा, यमकी दूत हौ तिमीबाँच्ने इच्छा हुँदै प्राणी, छाड्न बाध्य भए जिमी ।१।शक्ति स्वरूपिणी देवी!कोरोनामय भो जगभोगेर नर के सक्थ्यो यत्रा! ऐश्वर्यको भग ।२।ढाक्दा जगत भो ब्याप्त, अदृश्य रूप धारिणीमिल्यो प्रलयआभाष, सृष्टि बिनास कारिणी।३।सन्तान हामी हौँ तिम्रै, पाइयोस् दिव्य दर्शनअद्भुत देखियोस् जस्तै , नपरोस् अब तर्सन ।४। भौतिकमा पुग्यो हानी, थियो

अक्षय तृतीया पर्वको महत्त्व र यसका प्रत्यक्ष फाइदा

प्रत्येक बर्ष वैशाख शुक्ल तृतीयाका दिनलाई अक्षय तृतीया पर्वका रुपमा मनाइन्छ । यस दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा यस दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ ।

आज माता तिर्थ औंसी : आमाको मुख हेर्ने दिन ।

आमा जननी हुन । आमा सृष्टिकर्ता हुन् । आमा धर्तिकी प्रतीक हुन् ।उनै आमा प्रती श्रद्धा गर्ने दिन ; आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन हो । आज जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ ।मातातीर्थ

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...