Thursday 12th March 2026

लोकबाजा संग्रहालयका संस्थापक कँडेल जापानको चर्चित “निक्की एसिया अबार्ड” बाट सम्मानित

काठमाडौं । नेपाली लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कँडेल जापानको चर्चित “निक्की एसिया अबार्ड” बाट सम्मानित हुनुभएको छ । कँडेललाई नेपाली लोक बाजा तथा लोक सस्कृतिको संरक्षण ,सम्बर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नमा योगदान पुर्याएबापत बर्ष २०२० को २५ औँ “नक्की एसिया अबार्ड” प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्ड प्रत्येक बर्ष एसियाको विकासमा विभिन्न क्षेत्रबाट योगदान दिनेहरुलाई प्रदान गर्ने गरिन्छ । कँडेलले लामो समयदेखि लोकबाजा संग्रहालय स्थापना गरि निरन्तर नेपाली लोकबाजा तथा लोक संस्कृतिको संरक्षण,सम्बर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नमा योगदान गर्दै आउनुभएको छ। कंडेलकै अगुवाईमा स्थापना भएको लोकबाजा संग्राहलय हाल त्रिपुरेश्वरमा छ। संग्राहलयमा सयौंको संख्यामा लोपोन्मुख नेपाली लोक बाजा संग्रह गरिएका छन । सो अवार्ड कँडेलसँगै एसियाका अन्य ३ जनालाई समेत प्रदान गरिएको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...