Sunday 26th July 2026
संगठित ज्योतिषले समाजमा मर्यादा कायम राखि रहन्छ : ज्योतिषी विश्वप्रकाश लामिछाने
विगत ४० बर्षदेखि ज्योतिष अध्ययन अनुसन्धान र यसको समुचित प्रसार अनि जनमानसमा सही रुपले उपयोग गर्ने कार्यमा सक्रिय हुनुहुन्छ ।हाल नेपाल ज्योतिष परिषदका प्रदेश नम्बर १ का अध्यक्ष समेत रहनु भएका लामिछानेको आफ्नु अध्यक्षीय कार्यकाल यसै महिनामा पूरा हुदैछ । प्रस्तुत छ लामिछाको अध्यक्षतामा ज्योतिष विधामा भएका काम कारवाहीका सम्बन्धमा ज्योतिषी लामिछाने र कवचकर्मी चक्रपाणि
आध्यात्मिक पत्रकारिताको आवश्यकतामा जोड
काठमाण्डौ,२६ चैत्र -आध्यात्मिक बक्ता तथा पत्रकारहरूले स्वच्छ,शान्त र सुसंस्कृत समाज निर्माणका लागि आध्यात्मिक पत्रकारिताको आवश्यकतामा जोड दिनुभएको छ।अध्यात्म आफू भित्रको ज्ञान र विवेक चिन्ने बिषय भएकाले यसको मार्ग पहिल्याउन संचार जगतले अगुवाइ लिन सके समाजमा नैतिक शिक्षाको अभाव पनि मेटिदै जाने बताउँदै उहाँहरूले यसका लागि पहिले पत्रकार स्वयं आध्यात्मिक बन्नुपर्नेमा जोड दिनुभएको छ।आध्यात्मिक पत्रकार समाज
के हो प्रारब्ध र पुरुषार्थ ?
पं वालचन्द्र अधिकारी सन्चित कर्म परिपक्क भएर जव फल दिन तयार हुन्छ , तब त्यसलाई नै प्रारब्ध कर्म भनिन्छ । सन्चित भएको कर्महरु मध्ये केही कर्महरु परिपक्क भएर फल दिन तयार भए भने जीवलाई त्यस अनुरुप शरीर प्राप्त हुन्छ र त्यो शरीरले पूर्वनिश्चित प्रारब्ध कर्म फल भोगिसकेपछि मात्र त्यो शरीर नष्ट हुने गर्दछ । यस्माच्च
नेपालमा अन्तर्राष्ट्रिय भिगन फेस्टिबल हुने :
आगामी भाद्र ३० देखि असोज १ गतेसम्म नेपालमा ३ दिने “द हिमालयन भिगन फेस्टिबल” हुने भएको छ। सो कार्यक्रममा २ पटकसम्म सगरमाथा आरोहण गरिसकेका पहिलो भिगन सगरमाथा आरोही कुन्तल जोइसर लगायत ३२ देशका १०० भन्दा बढी बिज्ञहरू सहभागी हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। जोइसरले आफ्नो अनुभव सुनाउँदै पूर्ण वनस्पति भोजन र यसका अनेकौँ
जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने मन्त्री आलेको प्रतिबद्धता
काठमाडौं, १८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्त्री आलेले यस्तो आश्वासन दिनुभएको हो। । ‘सभ्यताको हिसावले मिथिला
सबै किसिमका धार्मिक पुजा सामग्री एकै ठाँउमा
काठमाडौं।नेपालमै पहिलो पटक धार्मिक तथा पुजा सामग्री एकै ठाँउमा पाउने सुविधा उपलव्ध हुने भएको छ।विभिन्न धार्मिक,सांस्कृतिक तथा रितिरिवाजमा चाहिने पुजा र धार्मिक समग्री सुलभ तरिकाले उपलव्ध गराई सेवा दिने उद्देश्यले धार्मिक ई–कमर्श प्लेटफर्म मार्फत गुरुमञ्जरी समूहलेशुक्रबार सेवा सुरु गरेको छ। सो समुहले पूजा गर्दा कुनै सामग्रीको कमि नहोस भन्ने उद्देश्यले विदेशमा समेत सेवा दिनेगरी शुक्रबार
नि:शुल्क अन्तर्राष्ट्रिय योग शिक्षक परीक्षा !!
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले अष्ट्रेलियाबाट आयोजना गरेको अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षण पश्चातको परिक्षा योग गुरु आचार्य राजन शर्माद्वारा भर्चुअल माध्यामबाट गरिने भएको छ। दुई सय घण्टाको महाशक्ति योग तेस्रो चरणको अध्यापन पूरा गरि साउन ८ र ९ गते अर्थात जुलाई २३ र २४ मा परीक्षा हुने भएको हो। यसमा २००देखि १५०० घण्टासम्म योग
विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजद्वारा आयोजित अन्तर्राष्ट्रिय योग दिवस सप्ताहव्यापी कार्यक्रम गरी सम्पन्न।
नारायण खतिवडा (पथरी,मोरंग) – विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (द ग्लोबल सोसाइटी फोर पिस एण्ड स्प्रीच्युअल ) ले अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर भर्चुअल योगा कार्यक्रम आयोजना गर्यो ।सो कार्यक्रममा देशविदेशबाट जुमको माध्यमबाट योग प्रेमीहरूको उपस्थितिका साथै शुभेच्छा आदानप्रदान,कबिता बाचन,हाँस्य प्रहसन र शुभकामना प्रस्तुत गरेर ऐक्यवद्धता जनाएका थिए । अषाढ १ देखि ७ सम्म
संसार भरिका दवाडीहरूलाई एकताबद्ध गर्ने अभियानमा वशिष्ठ गोत्री दवाडी बंश प्रतिष्ठानको क्रियाशीलता
झापा,कवच सम्बाददाता:- संसारभर छरिएर रहेका दवाडीहरूलाई एकताबद्ध गराउने अभियान स्वरुप वशिष्ठ गोत्री दवाडी बन्धुहरूको ५ दिवशीय बन्धु भेला तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो भेरियन्टका कारण भौतिक उपस्थिती हुन नसक्ने अवस्थामा जुम एप मार्फत सञ्चालित भेलामा दवाडी बन्धुहरूको उल्लेख्य सहभागिता रहेको थियो । अन्तर्क्रियात्मक भेलामा नेपालको झापा, इलाम, पाँचथर,
बुद्ध जयन्तिको अवसरमा हङकङ स्थित हिन्दू मन्दिरमा शान्तिको कामना गरियो।
हङकङ स्थित हिन्दू मन्दिरले आज बुद्ध जयन्तीका अवसरमा चुनवान स्थित नदिमा शान्तिको प्रार्थना गर्दै माछा छोड्ने कार्य गरेको छ। प्रत्येक बर्ष बुद्ध जयन्तिका दिन गरिँदै आएको कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिँदै विश्व समुदायमा शान्ती छाओस, रोग ब्याधी हटेर जाओस भन्ने कामना गर्दै विधि पूर्वक अनुष्ठान गरी माछालाई जलासयमा छाडिएको हिन्दू मन्दिरकी अध्यक्ष गोमा देवी
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
