Monday 25th May 2026
कालिकोटस्थित रासकोट अस्पतालमा सहयोग सामग्री हस्तान्तरण :
सुदुरपश्चिमको बिकट जिल्ला कालिकोटको रासकोट स्थित रासकोट अस्पताललाई हङकङ स्थित हङकङ नेपाल हिन्दू एशोसिएसन (हिन्दू मन्दिर) ले संकलन गरी पठाएको सहयोग सामग्री दिब्य सेवा समाज काठमाण्डौको समन्वयमा अस्पताल परिसरमै पुर्याएर हस्तान्तरण गरिएको छ। दिब्य सेवा समाजका अध्यक्ष रामभक्त श्रेष्ठ र सचीव शिरोमणि दवाडीले अस्पतालका प्रवन्धक कौशल न्यौपाने सहित चिकित्सकको टोलीलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो।
अन्तरधार्मिक भावनाको विकास गराउनेछौँ : समाजसेवी डा. पिया रत्न महर्जन ।
भाषिक, धार्मिक र सांस्कृतिक बिबिधता भएको काठमाण्डौ उपत्यकालाई संग्राहलयको शहरका रुपमा बिकाश गरी नमुना प्रस्तुत गर्न आफूसँग प्रसस्त योजना र अनुभव भएको समाजसेवी डा. पिया रत्न महर्जनले बताउनुभएको छ । काठमाण्डौमा बग्ने बागमती, बिष्णुमती लगायतका नदीनालामा ढल मिसाइ अपवित्र बनाइएकोले पर्यावरण र यहाँको सभ्यता नै गुम्दै गएको उहाँले औंल्याउनुभयो। लामो समयदेखि आफू समाजसेवामा कृयाशील हुँदै
अन्तरधार्मिक भावनाको बिकास गराउनेछौँ :
भाषिक, धार्मिक र सांस्कृतिक बिबिधता भएको काठमाण्डौ उपत्यकालाई संग्राहलयको शहरका रुपमा बिकाश गरी नमुना प्रस्तुत गर्न आफूसँग प्रसस्त योजना र अनुभव भएको समाजसेवी डा. पिया रत्न महर्जनले बताएका छन् । काठमाण्डौमा बग्ने बागमती, बिष्णुमती लगायतका नदीनालामा ढल मिसाइ अपवित्र बनाइएकोले पर्यावरण र यहाँको सभ्यता नै गुम्दै गएको उहाँले औंल्याउनुभयो। लामो समयदेखि आफू समाजसेवामा कृयाशील हुँदै
टाैदहमा हाइकु यात्रा सम्पन्न ।
नेपाल हाइकु केन्द्रकाे आयाेजनमा टाैदहमा “ऋतुगत हाइकु यात्रा” सम्पन्न भएकाे छ । वशन्त ऋतु र मच्छिन्द्र नाथको रथ यात्राको सन्दर्भ जोडेर शनिवार टाैदहमा आयाेजित “ऋतुगत हाइकु यात्रा” मा २० जना हाइजिनहरुले त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रुपमै हाइकु रचना गरि बाचन समेत गर्नुभएको थियो । कार्यक्रमकाे शुभारम्भमा बरिष्ठ साहित्यकार, हाँस्यब्यङ्ग लेखक तथा नेपाल हाइकु
ग्रहचिकित्सामा रत्नधारणको महत्व :
ज्योतिष विज्ञान मानवमात्रका लगि एउटा वरदान हो , आयुर्वेदका विभिन्न चिकित्सा विधि मध्ये भूतवाधा वा ग्रहचिकित्सा भित्र पर्ने उपचार विधि पनि हो ज्योतिष शास्त्र । आयुर्वेदका मान्य ग्रन्थहरुले विरामीको उपचार गर्नुपूर्व रोगीको आयु र ग्रहबल हेरेर मात्र उपचार गर्नु पर्दछ भनी वैद्य वा कविराजहरुलाई निर्देशन गर्दछन । यद्यपि ज्योतिष शास्त्र भित्र पनि आफ्नै प्रकारका उपचार
आत्मनिरीक्षणको पर्व अक्षयतृतीया
संसारमा रहेका सबै भौतिक पदार्थहरु क्षयधर्मा छन नासवान छन अस्थायी छन । स्थायी तत्व केवल ईश्वरमात्र हो यसैले ईश्वरलाई अक्षय भनेर भनिन्छ । अक्षय त्यही हुन्छ जो कहिल्यै नाश हुँदैन । ईश्वर बाहेक संसारमा हरेक चिजहरु नाशवान छन । क्षयधर्मा वस्तुहरु असद्भावना अहंकार काम,क्रोध,लोभ,मोह,मद,मात्सर्य र इर्स्या उत्पन्न गराउने प्रबृत्तिका हुन्छन भनें अक्षयधर्मा कर्महरु सद्भाव सकारात्मक
संगठित ज्योतिषले समाजमा मर्यादा कायम राखि रहन्छ : ज्योतिषी विश्वप्रकाश लामिछाने
विगत ४० बर्षदेखि ज्योतिष अध्ययन अनुसन्धान र यसको समुचित प्रसार अनि जनमानसमा सही रुपले उपयोग गर्ने कार्यमा सक्रिय हुनुहुन्छ ।हाल नेपाल ज्योतिष परिषदका प्रदेश नम्बर १ का अध्यक्ष समेत रहनु भएका लामिछानेको आफ्नु अध्यक्षीय कार्यकाल यसै महिनामा पूरा हुदैछ । प्रस्तुत छ लामिछाको अध्यक्षतामा ज्योतिष विधामा भएका काम कारवाहीका सम्बन्धमा ज्योतिषी लामिछाने र कवचकर्मी चक्रपाणि
आध्यात्मिक पत्रकारिताको आवश्यकतामा जोड
काठमाण्डौ,२६ चैत्र -आध्यात्मिक बक्ता तथा पत्रकारहरूले स्वच्छ,शान्त र सुसंस्कृत समाज निर्माणका लागि आध्यात्मिक पत्रकारिताको आवश्यकतामा जोड दिनुभएको छ।अध्यात्म आफू भित्रको ज्ञान र विवेक चिन्ने बिषय भएकाले यसको मार्ग पहिल्याउन संचार जगतले अगुवाइ लिन सके समाजमा नैतिक शिक्षाको अभाव पनि मेटिदै जाने बताउँदै उहाँहरूले यसका लागि पहिले पत्रकार स्वयं आध्यात्मिक बन्नुपर्नेमा जोड दिनुभएको छ।आध्यात्मिक पत्रकार समाज
के हो प्रारब्ध र पुरुषार्थ ?
पं वालचन्द्र अधिकारी सन्चित कर्म परिपक्क भएर जव फल दिन तयार हुन्छ , तब त्यसलाई नै प्रारब्ध कर्म भनिन्छ । सन्चित भएको कर्महरु मध्ये केही कर्महरु परिपक्क भएर फल दिन तयार भए भने जीवलाई त्यस अनुरुप शरीर प्राप्त हुन्छ र त्यो शरीरले पूर्वनिश्चित प्रारब्ध कर्म फल भोगिसकेपछि मात्र त्यो शरीर नष्ट हुने गर्दछ । यस्माच्च
नेपालमा अन्तर्राष्ट्रिय भिगन फेस्टिबल हुने :
आगामी भाद्र ३० देखि असोज १ गतेसम्म नेपालमा ३ दिने “द हिमालयन भिगन फेस्टिबल” हुने भएको छ। सो कार्यक्रममा २ पटकसम्म सगरमाथा आरोहण गरिसकेका पहिलो भिगन सगरमाथा आरोही कुन्तल जोइसर लगायत ३२ देशका १०० भन्दा बढी बिज्ञहरू सहभागी हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। जोइसरले आफ्नो अनुभव सुनाउँदै पूर्ण वनस्पति भोजन र यसका अनेकौँ
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
