Sunday 26th July 2026

अमेरिकामा अनेसासको कविता महोत्सब

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एएनएको सहकार्यमा अमेरिकामा कविता महोत्सव– २०२४ आयोजना गरेको छ । सो महोत्सब नेपाली काव्य प्रधर्वनका लागि आयोजना गरिएको समाजका अध्यक्ष गोवर्धन पुजाले राजधानीलाई जानकारी गराएका छन् । अमेरिकाको सन् फ्रान्सिस्कोमा सहरमा एएनएको ४२ औँ सम्मेलनको आवसर पारेर आफुहरुले कविता महोत्सब आयोजना गरेको पनि उनले बताए । सो कार्यक्रममा प्रवासमा

काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा आठ करोड १० लाख १४ हजार रुपैयाँबराबरको जडीबुटी निर्यात गरिएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार, चिराइतो, रिट्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात गरिएको हो । उक्त आवमा चार करोड ८० लाख ६० हजार रुपैयाँबराबरको १६० मेट्रिक टन चिराइतो निर्यात गरिएको छ ।

राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बाइडेनद्वारा राष्ट्रका नाममा सम्बोधन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधवार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नयाँ पुस्तालाई अघि बढाउन अपिल गरे । राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतिकी नयाँ उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न आग्रह गरे । राष्ट्रपति बाइडेनले

स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

काठमाडौं ।  एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किँदै छ । श्रीलंकामा जारी महिला एसिया कपको समूह चरणबाटै बाहिरिएपछि नेपाली राष्ट्रिय महिला टोली बिहीबार स्वदेश फर्कन लागेको हो । समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपाल भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव

किन्तु परन्तु एंव अन्य बाहानाबाजिको आडमा आफ्नो असक्षमता र अपराध ढाकछोप नगरी समस्या समाधान तर्फ लाग्न सरकारलाई आजपाको सुझाव

काठमाडौं ।प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको घटनाको उच्च स्तरीय छानबिन समिति गठन गरी दोषीलाई कानून अनुसारको कडा कारवाही गर्न माग गरेको छ । आजपाका उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले आज एक बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका छन् । ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन

रुसी सेनामा भर्ती नेपालीहरूको उद्धारमा निरन्तर पहल भइरहेको छ: परराष्ट्रमन्त्री

२०८१ श्रावण ९  गते  काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुसी सेनामा भर्ती नेपालीहरूलाई उद्धार गर्ने सम्बन्धमा निरन्तर पहल भइरहेको बताएकी छन् ।बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री राणाले रुसी सेनामा ज्यान गुमाएकाको संख्या ३४ जना रहेको र युक्रेनमा ६ जना बन्दी रहेको जानकारी दिनुभयो । उहाले रुसी सेनामा रहेका अन्य

नेप्सेमा १६ अर्ब नाघ्यो कारोबार

काठमाडौं । साताको अन्तिम कारोवार दिन आज (बुधबार) नेप्से घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से आज २७.३२ अंकले घटेर बन्द भएको हो । आज नेप्से सामान्य उतारचढाव हुँदै २५३६.११ अंकमा झरेको छ । कुल ४६ कम्पनीको मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ । साथै दुई कम्पनीको मूल्य स्थिर रहेको छ । बैंकिङ एक

पाँच वर्षमुनिकालाई पोलियो खोप अनिवार्य

काठमाडौं । काठमाडौँमा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उपत्यकाका तीन जिल्लामा बुधबारदेखि शनिबारसम्म पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दै छ ।  काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थलबाट गत जेठ १३ गते सङ्कलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखा परेको थियो । पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या

विमान दुर्घटनापछि बन्द रहेको विमानस्थल खुल्यो

काठमाडौं । ।  दुर्घटनाको कारण बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो। बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । सौर्य एयरको विमान प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा १८

सौर्य एयरलाइन्स दुर्घटना :  जहाजमा सवार १८ जनाकै मृत्यु (सूचीसहित)

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी जहाजमा सवार १८ जनाकै  निधन भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...