Sunday 26th July 2026
धनगढीमा अस्पतालको नाममा चर्च बनाएर धर्म प्रचार गर्ने भवन भत्काइयो
धनगढी । कैलालीको धनगढीमा अस्पताल खोल्ने भनेर बनाएको संरचनामा चर्चसहित क्रिस्चियन धर्म प्रचार गरेको पाइएपछि भत्काइएको छ । ती संस्थाको सोमबार व्यवसाय दर्ता खारेज गरिएको थियो । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पतालका नाममा चर्च सञ्चालन गर्ने लेट मी इन र नेपाल लाइफ वल्र्ड मिसनको दर्ता खारेज गरी मंगलबार अबैधरुपमा बनाइएका संरचनामा डोजर
आम उधोग वाणिज्य संघः अध्यक्षमा साजन जयसवाल, महासचिवमा पवनकुमार पटेल
काठमाडौं ।आम जनता पार्टी (आजपा) निकटको आम उधोग वाणिज्य संघको सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट साजन कुमार जयसवालको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय कमिटी गठन भएको छ । काठमाडौंको अनामनगरमा सम्पन्न राष्ट्रिय भेलाबाट उपाध्यक्षमा धीरजकुमार साह, सोना सिलवाल, मन्नु राजन, अमितकुमार साह, महासचिवमा पवनकुमार पटेल, सचिवमा अमित सर्राफ, सहसचिवमा रामनारायण साह र कोषाध्यक्षमा संजीव जयसवाल सर्वसम्मत निर्वाचित
चलचित्र विकास बोर्डको अध्यक्ष बन्न चाहने यी हुन
काठमाडौँ । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पद यतिबेला खाली छ । साउन ९ गते बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल सकिएसँगै पद खाली रहेको हो । अध्यक्ष पदलाई लिएर अहिले विभिन्न चलचित्रकर्मीले राजनीतिक भेटघाट बढाएका छन् । विशेष गरेर सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेस निकटका चलचित्रकर्मीहरू बोर्डको अध्यक्ष बन्ने दौडधुपमा छन्
साउन १५ को संस्कृति खिर खाएर मनाइँदै
काठमाडौं । साउन १५ गते आज(मंगलबार) नेपालमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा अनुसार आज खिर आएर मनाइँदै आएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ। दूधमा मरमसलालगायत चीजबीज
बिधार्थी संख्याको अनुपातमा शिक्षकको माग गर्दै मौलापुरकी मेयर साहले शिक्षा मन्त्री भट्टराईलाई बुझाईन ज्ञापनपत्र
काठमाडौं ।रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले बिधार्थी संख्याको अनुपातमा शिक्षकको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएकी छन् । आज सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा पुगेर मेयर साहले अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति गर्नुपर्ने माग गरेकी हुन् । तहगत र बिषयगत अपुग शिक्षक तत्काल आपुर्ति नगरिए भदौ महिनादेखी मौलापुर नगरपालिका
साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । हिन्दु धर्मावलम्बीहरू साउन महिनाभरि साकाहारी बस्ने, सोमबारका दिन
देवी प्रतिभासहित कलाकारले पशुपति क्षेत्रमा गरे बृक्षारोपण
काठमाडौं । अभिनेता राजेश हमालले बृक्षारोपण गर्नु न्यायिकपूर्ण काम भएको बताएका छन् । आज पशुपती कृयापुत्री भवन अगाडि बृक्षारोपण गर्दै हमालले आफ्नो विशेष दिनलाई सत्कर्ममा परिवर्तन गनुपर्ने बताएका हुन् । उनले भने, ‘सबैको जीवनमा महत्वपूर्ण दिन वर्षमा एकचोटी आउँछ । त्यो महत्वपुर्ण दिनलाई सत्कर्ममा परिवर्तन गरेर लग्न सक्यौं भने त्योबाट धेरै लाभ लिन सक्छौं ।
कति छ आज कालीमाटी तरकारीको भाउ ?
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) को तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सेतो मुला छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ। सेतो मुला २१ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउको मूल्य १०५० रुपैयाँ छ । आज सानो लोकल गोलभेँडा २५, ठूलो
टिम्मुर खेती: न बाँदरले खाने डर, न बिग्रिएला भन्ने पिर
रामेछाप । तपाईँको जमिनमा बाँदरले दुःख दिएर खेती नै लगाउन छाड्नु भएको छ ? अथवा काम गर्ने मान्छे नभएर जमिन त्यतिकै बँझिएको छ ? अब चिन्ता नगर्नुस्, बाँझो जमिनमा टिम्मुर खेती लगाउनुस्, मनग्य आम्दानी लिनुस् । न बाँदरले खाला भन्ने डर, न समयमा बिक्री नभएर बिग्रिएला भन्ने डर । जत्र् िउब्जाए पनि बिक्री हुन्छ, स्वदेशमा
प्रभु साहको ओलीसंग प्रश्न, ‘छानबिन समिति बनाउने र साना कर्मचारीलाई दोषी देखाउने ? तर त्यो युनिट र प्राधिकरणलाई अस्तव्यस्त बनाउने सरकार पनि जिम्मेवार हो ?’
काठमाडौं ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले सौर्य एयरलाईन्सको जहाज दुर्घटना तथा बस दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न गर्दै उनले यो दुर्घटनाको नैतिक जिम्मेवारी लिएर आफ्नो नैतिकता प्रदर्शन गर्नुपर्ने सुझाव समेत उनले दिए । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका आजपा
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
