Sunday 26th July 2026

राजदुत नियुक्तिको सिफारिस समावेशि नभएको भन्दै फिर्ता लिनुपर्ने प्रभु साहको सरकारसंग माग

काठमाडौं ।आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले राजदुत नियुक्तिका लागि आफ्ना नातागोता, आफन्त, पार्टी कार्यकर्ताको नाम सिफारिस गरेकोमा त्यसलाई तत्काल सच्याउँन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले राजदूत नियुक्तीमा सिफारिश नै गलत भएको भन्दै तत्काल सच्याउनुपर्ने माग गरेका छन् । उनले नेताहरुले आफ्ना आफन्त र नातागोता, कार्यकर्तालाई व्यवस्थापन

बुलाकी’ साउन ३२ देखि पुन: प्रदर्शन हुने

काठमाडौं । साउन ३२ देखि पुनः प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’को टे«लर सार्वजनिक भएको छ । सोमबार बानेश्वरस्थित आइप्लेक्स मलमा उक्त फिल्मको टे«लर सार्वजनिक भएको हो । लक्ष्मण सुनारले निर्देशन गरेको यो फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा रहेका छन् । अर्जुन जिसीको सम्पादन

मुलुकभर २७ जनामा हैजा पुष्टि, उपत्यकामा सबैभन्दा बढी

काठमाडौं । मुलुकभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार  मुलुकभर संक्रमितको सङ्ख्या २७ पुगेको हो । सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौंमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दुई साताअघि ललितपुरमा देखिएको हैजा

आजको साउनको तेस्रो सोमबार

काठमाडौं । आज २०८१ साउन महिनाको २१ गते तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका

कुन बार कपाल वा नङ काट्दा शुभ र अशुभ

प्रकृतिको नियम छ कि कपाल वा नङ निरन्तर बढ्छन् । यी मानव अंगका उत्पादन सुन्दरता बढाउने चिज समेत हुन् । मानिसहरु मन लागेको बेला कपाल वा नङ काट्ने गर्छन् ।तर धर्म शास्त्रका अनुसार हप्तामा कुनै बार कपाल वा नङ काट्दा अशुभ र कुनै बार काट्दा शुभ फल मिल्छ । नेपाली परम्पराअनुसार हातले खाना खान सिकाइन्छ,

स्वयम्भूमा भोलिदेखि एकमहिने मेला शुरु

काठमाडौँ । स्वयम्भूमा भोलि सोमबारदेखि गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ ।

काठमाडौंमा वरिष्ठ सर्जक गणेश रसिकलाई अभिनन्दन

काठमाडौं ।साहित्य चौतारी झापा, नेपालले आज डालो रेस्टुरेन्ट,काठमाडौंमा वरिष्ठ सर्जक गणेश रसिकलाई अभिनन्दन गर्‍यो ।सो अभिनन्दन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा माननीय कुलपति नारदमणि हार्तम्छालीले प्रदान गर्नु भएको थियो । सोही कार्यक्रममा साहित्य चौतारी झापाको रजत महोत्सवमा अभिनन्दित सर्जक एल पी जोशी र साहित्य चौतारी झापाले अभिनन्दन गरेको नेपाली सङ्गीतिक आकाशका धरोहर गुरुदेव कामतप्रति श्रद्धाञ्जली पनि

आईटी आर्मी देश र जनताको पक्षमा काम गर्ने वास्तविक सिपाही हो–प्रभु साह

काठमाडौं ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)को दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गरेका छन् । एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न अब आईटी आर्मी अगाडी आउँनुपर्ने निर्देशन समेत उनले दिए । आजपा निकटको आईटी आर्मीको काठमाडौं उपत्यका भेलाको तयारी बैठकलाई

प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं ।प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाकाे विभिन्न सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने जानकारी गराएको हाे । विद्यार्थीहरूको आवश्यकतालाई महशुस गरी विभिन्न १६ वटा जिल्ला इलाम, झापा, धनुषा, चितवन,

महिनावारी समस्यामा गर्न सकिने योगासनहरू

महिलामा हरेक महिनाको एक पटक हुने रक्तश्रावलाई महिनावारी भनिन्छ। यो प्राकृतिक प्रक्रिया हो।धेरै महिलाहरुले औषधि समेत सेवन गरे पनि कम नहुने समस्या हुने गरेको पाइन्छ । चिकित्कका अनुसार यस्तो अवस्थामा औषधि सेवनगर्न खतरा हुन्छ । तर घरायसी उपचार तथा योग आसनबाट महिनावारीको समयमा धेरै सजिलो र पीडा कमहुने विशेषज्ञको राय छ । योग आसन अभ्यास

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...