Sunday 26th July 2026
परिषदद्वारा गाेकर्णेश्वरकाे ओख्रेनि र बालसुधार मा.विमा १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाडौं ।प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौँकाे सुन्दरीजलमा रहेको श्री ओख्रेनि मा. वि. र श्री बालसुधार मा. वि. लाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार विद्यार्थी परिषद्ले गाेकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालकाे प्रमुख आतिथ्यतामा नयाँपाटी स्थित बालसुधार मा. वि. र सुन्दरीजलकाे ओख्रेनि मा.विका कक्षा ११ र १२ मा अध्ययनरत १२० जना विद्यार्थीहरूलाई शैक्षिक
सुनको मूल्य डेढ लाख नाघ्यो
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको प्रतितोला २,१०० सय रुपैयाँ वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८०० मा कारोबार भइरहेको छ । हिजो त्यही सुन १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज
डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता
काठमाडौं । देशका विभिन्न भागमा हैजा तथा डेंगीको संक्रमण देखिन थाले पछि यसलाई महामारीका रुपमा बढ्न नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम थालेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थाले पछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए । त्यसलगत्तै मन्त्रालयले तत्कालीन र दीर्घकालिन कदम अघि बढाएको
रोचक घिमिरेको स्रष्टा समाजले अभिनन्दन गर्ने
काठमाडौं ।अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको अभिनन्दन गरिने भएको छ ।घिमिरेको ८४ औं वर्ष प्रवेशको अवसरमा उनको वृहत् अभिनन्दन तथा रोचक रचना अभिनन्दन ग्रन्थको लोकार्पण समेत गरिने बताइएको छ ।आगामी भदौ ३ गते नेपाल प्रञा प्रतिष्ठान,कमलादीमा उक्त कार्यक्रम हुने नेपाल स्रस्टा समाजका अध्यक्ष,वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ रोदन ले इ खवर नेटलाई जानकारी
आम ईन्जिनियर्स एण्ड टेक्निकल एशोसियसनको अध्यक्षमा गोपाल साह
काठमाडौं ।आम जनता पार्टी (आजपा) निकटको आम ईन्जिनियर्स एण्ड टेक्निकल एशोसियसनको प्रथम राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ । सम्पन्न सो भेलाले गोपालप्रसाद साहको अध्यक्षतामा राष्ट्रिय कमिटी गठन भएको छ । तेस्रो जनआन्दोलन तयारी स्वरुप भएको सो भेलाबाट उपाध्यक्षमा मनोजकुमार कर्ण, कपिल टुंगेल, रचना न्याइच्याई, प्रदिप साह, महासचिवमा अनन्त रंजन साह, उपमहासचिवमा निरजकुमार साह, गोपाल
पशुपतिनाथ वनकालीमा बृहत् कोटीहोम महायज्ञमा दैनिक हजारौंको घुइचो
काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको वनकालीमा बृहत् कोटीहोम महायज्ञमा भक्तजनको घुइचो लागेको छ । मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन संस्थाहरुको आयोजनामा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ आयोजना गरिएको हो । महायज्ञ सम्पन्न हुन लाग्दा भक्तजनको घुइचो लागेको हो । सोमबार महायज्ञमा काभा महिला भलिबल नेसन्स
माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि आवेदन खुल्यो
काठमाण्डौ – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन फाराम खुलाएको छ । आयोगले भदौ २३ गतेसम्म एक हजार रुपैयाँ नियमित दस्तुरमा र ३० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने गरी फाराम खुलाएको हो । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित) २०५७ को नियम ९ को उपनियम (१) को खण्ड
आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने राष्ट्रिय नारासहित मनाइँदैछ। ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि मनाउन लागिएको हो ।
स्व. कोइरालाको ८५औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं । तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज ८५औँ जन्मजयन्ती मनाइँदैछ । विसं १९९७ साउन २८ गते जन्मिएका कोइरालाको आज विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाउन लागिएको हो । मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरेका कारण नेपाली राजनीतिमा सादगी
आज साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको घुइँचो
काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
