Wednesday 11th March 2026

सुनको मूल्य डेढ लाख नाघ्यो

काठमाडौं  नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको प्रतितोला २,१०० सय रुपैयाँ वृद्धि भएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८०० मा कारोबार भइरहेको छ । हिजो त्यही सुन १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी प्रति तोला १७४० रुपैयाँ पुगेको छ । सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...