Sunday 26th July 2026
पाकिस्तानले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि २० विद्यार्थी छनोट
काठमाडौं- पाकिस्तान सरकारले दिने छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि २० विद्यार्थी छनोट भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माग गरेबमोजिम चिकित्सा शिक्षा आयोगले २० जना विद्यार्थीको नाम छनोट गरेको छ। एमबीबीएसतर्फ १२, बीडीएसका लागि २ र बीफर्मातर्फ ६ जनाले छात्रवृत्तिमा पढ्ने अवसर प्राप्त गरेका छन्।
तोलामा एक हजार पाँच सयले बढ्यो सुनको मूल्य
काठमाडौं ।। नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो । बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १५ सय रूपैयाँले बढेर १ लाख ४८ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै,
आज ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
काठमाडौं । ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष नारा र कार्यक्रमसहित आदिवासी जनजातिहरूको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन् । दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले
आज नागपञ्चमी : किन मनाइन्छ नाग पञ्चमी ?
हिन्दु धर्ममा लेखिएअनुसार नाग लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पुराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ ।नाग भगवान शंकरको आभुषण हो भने भगवान विष्णुको शय्या समेत हो । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
टोकियो । दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको थियो । जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन ।गत जनवरी (२०८० पुस) मा जापानको इशिकावामा भूकम्प जाँदा कम्तिमा ४८ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको तीव्रता ७.६ थियो
साहित्यकार नगेन्द्र रेग्मीको ‘लण्डन डायरी’ सार्वजनिक
काठमाडौं । साहित्यकार नगेन्द्रराज रेग्मीको नियात्रासंग्रह ‘लन्डन डायरी’ प्रकाशनमा आएको छ । रेग्मीको बेलायत यात्राको विविध सन्दर्भहरु समावेश गरी लेखिएको ‘लन्डन डायरी’लाई अनुसन्धान विमर्श नेपाल, बागबजारले प्रकाशित गरेको हो । ‘लण्डन डायरी’का लेखक रेग्मीका पिता राजनीतिज्ञ समाजसेवी र साहित्यकारका रुपमा समेत रहनु भएकोले पिताको सय वर्ष प्रवेशको अवसर र माता श्रीमती मनकुमारी रेग्मीको ९८ औँ वर्ष
‘गाईजात्रा’को तयारीमा कलाकार
काठमाडौंँ । ‘गाईजात्रा’ मौलिक पर्व हो ।यो दिन हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन्।सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन्। उनीहरू वर्षभरिका राजनीतिक, सामाजिक, आर्थिक लगायत हरेक विकृति, विसङ्गतिप्रति खुलेर व्यङ्ग्यको झटारो हान्छन् । गाईजात्रालाई वाक स्वतन्त्रताको रूपमा रुपमा समेत लिइन्छ ।कुनै समय काठमाडौँमा दुईदेखि तीन समूहसम्मले गर्ने ‘गाईजात्रा’ प्रहसन अहिले एक
डेंगु सङ्क्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार
काठमाडौँ, साउन २४ गते । सरकारले डेंगु सङ्क्रमणबाट भर्ना भएका बिरामीको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालय तथा अन्तर्गतका विभाग, सङ्घीय अस्पताल महाशाखा केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग छलफल गरेर यस्तो निर्णय गर्नुभएको हो । साथै उहाँले आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने, डेंगु
प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री चलचित्र ‘नमेटिने घाउमा ’
कथानक चलचित्रमा समेटिएका पात्रहरुको भूमिकामा कलाकारहरु हुन्छन् । सामान्यतः मुख्य भूमिकामा रहनेलाई हिरो, हिरोइन भनिन्छ । उनीहरुलाई समस्या सिर्जना गर्ने पात्र भिलेन भनेर चिनिन्छन्, अरु सहायक कलाकार हुन्छन् । जस्तो– कथाले मागे कुनै कलाकार मन्त्रीको भूमिकामा देखिन्छन् । ती मन्त्री बनेर चलचित्रमा देखिने कलाकार हुन्, मन्त्री होइनन् । प्रधानमन्त्रीले धाईधाई आवाज रेकर्ड गराउनु पर्ने कारण
आजपाको प्रश्न, ‘मधेस सरकारमा मन्त्रालय १२, मन्त्री किन २० ? कांग्रेस, एमाले, जनमत मिलेर लुटधन्दामा लागेको हो ?’
जनकपुर ।‘कहि नभएको जात्रा हाडी गाउँमा’ भने जस्तै अहिले मधेस प्रदेशमा भईरहेको छ । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्रीको संख्या २० पुगेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह सत्तारुढ गठबन्धनको आवश्यकक्तामा अझै मन्त्रीको संख्या बढाउँने योजनामै रहेका छन् । आठ वटा मात्रै जिल्ला भएको मधेस प्रदेश भूगोलको आधारमा सानो छ
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
