Monday 25th May 2026
मध्यपुर थिमि नगरपालिकाले आउँदो पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव मनाउने
काठमाण्डाै – भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आउँदो पुस १२, १३ र १४ गते तीन दिन मध्यपुर महोत्सव मनाउने भएको छ । नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको २६ औं बैठकले तीन दिन मध्यपुर महोत्सव मनाउने निर्णय गरेको हो । यस्तै बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत योजना तथा कार्यक्रमहरू तत्काल सञ्चालन गर्ने, नगरपालिकाको
सोलुखुम्बुको थामेमा बाढी हिमताल फुटेको आशङ्का !
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ । स्थानीय बासिन्दाका अनुसार केही घरहरु बगाईएको आशङ्का समेत गरिएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले दूधकोशी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह समेत गरेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले
अफ्रिका बाहिर स्विडेनमा देखियो मंकीपक्स
काठमाडौं । अफ्रिकी भन्दा बाहिर मंकीपक्सको पहिलो केस स्वीडेनमा फेला परेको छ । स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले स्विडेनमा मंकीपक्सको पहिलो केस फेला परेको जानकारी दिएको हो । मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको बताइएको छ । मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको बताइएको छ। अफ्रिकाका केही भागमा एमपोक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार कालिमाटी तरकारी थोक बजारमा रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ । प्याज सुकेको ९३ रुपैयाँ, लोकल गाजर ११६ रुपैयाँ, सेतो मूला हाइब्रीड ३० रुपैयाँ प्रति केजी रहेको छ । काउली ८६ रुपैयाँ, बन्दा लोकल
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ, मुद्दा चलाउने तयारी
काठमाडौँ। भक्तपुरको गट्ठाघरमा बिहीबार भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। दोलखाको मेलुङ गाउँपालिका( ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ परेका उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन्। उनले मृतकलाई किन आफ्नी
अमेरिकामा गीतकार मजगैयाँ सम्मानित
काठमाडौँ अमेरिकामा गीतकार मजगैयाँ सम्मानित गीतकार तथा राप्ती समाज काठमाडौंका पुर्व अध्यक्ष शशि शर्मा मजगैयाँलाई अमेरिकामा सम्मान गरिएको छ । राप्ती सेवा समाज अमेरिका न्युयोर्कको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशनमा मजगैयाँलाई सम्मान गरिएको हो । समाजमा विगत लामो समयदेखि नैतिक,भौतिक ,सामाजिक तथा सांस्कृतिक हिसाबले पुर्याएको योगदानको कदर गर्दै राप्ती समाज अमेरिकाले मजगैयाँलाई सम्मान गरेको आयोजकले
भक्तपुरमा गाईजात्राको तयारी तीव्र
काठमाडौँ – भक्तपुरमा यस बर्षको गाईजात्रा पर्व (सापारु) को तयारी तीव्र पारिएको छ । भक्तपुर नगरपालिकाले जात्रामा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरुका साथै अन्य आवश्यक तयारीलाई तीव्रता दिएको हो । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको दिनसम्म गाईजात्रा पर्व मनाइन्छ । भक्तपुरको दरबारस्क्वायरस्थित तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको
सपन तीर्थ मन्दिर
काठमाडौँको | टोखा नगरपालिका २ मा अवस्थित सपन तीर्थ मन्दिरमा पूजाअर्चनाका लागि लामवद्ध भक्तजन तथा मन्दिर परिसरमा रहेको पोखरीमा स्नान गर्दै अन्य भक्तजन । यहाँ नयाँ वर्षको पहिलो दिन प्रत्येक वर्ष मेला लाग्ने गर्दछ ।बस्तीबाट १ किमी दुरीमा छ सपन तीर्थ । मन्दिर नजिकै पोखरी । पोखरीमा स्नान गरेमा चर्म रोग निको हुने जनविस्वास ।
उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन
काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको छ ।न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो | ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए । न्याय सेवा हुँदै रेग्मी न्यायाधीश बनेका थिए । न्याय सेवाका सहसचिव रेग्मी २०७७
प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगे
काठमाडौं । भारतकै प्रसिद्ध धर्मगुरु कालिदास बाबा काठमाडौं आइपुगेका छन् ।अहिले पशुपति क्षेत्रमा सञ्चालन भइरहेको ‘पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्वकल्याण मासिक ज्ञान महायज्ञ–२०८१’मा प्रवचन सुनाउन का लागि गुरु कालिदास बाबा नेपाल आएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पशुपति कोटीहोम सामेल हुन पाउँदा निकै खुसी लागेको बताए । उनले नेपालमा पाँच
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
