Thursday 12th March 2026

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

शुक्रबार कालिमाटी तरकारी थोक बजारमा रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ । प्याज सुकेको ९३ रुपैयाँ, लोकल गाजर ११६ रुपैयाँ, सेतो मूला हाइब्रीड ३० रुपैयाँ प्रति केजी रहेको छ ।

काउली ८६  रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ४४ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ८६ रुपैयाँ ६७ पैसा प्रति केजी तोकिएको छ ।

स्कुस प्रतिकिलो ४४ रुपैयाँमा बिक्री भएको छ । यस्तै पिँडालु ७५, हरियो फर्सी डल्ले ८६.६७, पाकेको फर्सी ५८, झिगुनी ६५, घिरौंला ४६, चिचिण्डो ३६.६७, परवर ७६.६७, लौका ४५, तिते करेला ३५, टाटे सिमी ९५, घिउ सिमी ७२, तने बोडी ७२, लाम्चो भान्टा ४६, ज्यापु काउली ११६.६७ रुपैयाँ प्रतिकिलोमा शुक्रबार बिक्री भएको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...