Monday 25th May 2026

नेपालबाट थप २५१ मेगावाट बिजुली भारत निर्यात हुने

काठमाडौँ- भारतले १२ जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणको प्रस्ताव स्वीकृत गरेको छ। नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। २५१ मेगावाट निर्यातका लागि अनुमति पाउनुअघि नेपालले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको थियो। योसँगै नेपाल

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं ।प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज सोमबार देशभर नवयज्ञोपवित जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले आज दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने, डोरो बाँध्नुपर्ने र अन्यलाई साइत हेर्न नपर्ने नेपाल

साफ यु–२० फुटबल : नेपालको विजयी सुरुवात

काठमाडौँ । आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन नीराजन धामीले गोल गर्नुभयो । नीराजनले २३औँ मिनेटमा गर्नुभएको गोल नेपालको जितमा पर्याप्त बन्यो । नेपालले बलमा पटक जमाउँदै लगातार पोस्ट प्रहार

भ्रष्टाचारी नेताहरुलाई देशबाट लखेटनमा युवाहरुले ढिलाई गर्नुहुदैन–प्रभु साह

सर्लाही ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् ।  आजपाको सर्लाही जिल्ला भेलालाई आज मलंगवामा सम्बोधन गर्दै अध्यक्ष साहले आम जनादेश विपरितको सिमित नेताको स्वार्थमा बनेको कांग्रेस र एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने बताए । 

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले गाईजात्रामा विशेष प्रदर्शनी गर्ने

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाउने भएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव २०२४ मनाउन लागेको हो ।तेस्रोलिंगी, समलिंगी,  अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई प्राइड डे अर्थात गौरव दिवसका रुपमा मनाएका

कम बजेटमा बनेको स्त्री’ को बक्स अफिसमा बम्पर कमाई, तेस्रो सातामा सय करोड क्लबमा 

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ऐतिहासिक कमाई गरेको छ । रिलिजको पहिलो दिन विहिबार फिल्मले बुधबार पेड रिभ्युबाट ९.४० करोड कमाई गरेको र विहिबार ५५ करोड ४० लाख गरि कुल ६४ करोड ८० लाख कमाई गरेको आदर्शले जानकारी दिएका हुन् । फिल्म स्त्री यस बर्ष सय करोडको व्यापार गर्ने नवौ फिल्म

काठमाडौं । आम जनता पार्टी (आजपा)को केन्द्रीय कमिटी बैठक बस्दैछ । आउँदो भदौ ११ र १२ गते काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा तेस्रो जनआन्दोलनको राणनीति तय हुनेछ । दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले त्यसबारेमा

सरस्वती गौतमको उपन्यास ‘अनामिका’ सार्वजनिक

काठमाडौ। साहित्यकार तथा सञ्चारकर्मी सरस्वती गौतमको उपन्यास सार्वजनिक भएको छ । उपन्यास ‘अनामिका ‘शनिबार एक समारोह विच सार्वजनिक भएको हो ।काठमाडौको रत्न पुस्तकालयमा उक्त कृतिको साहित्यकारहरु डा.दामोदर पुडासैनी,घनश्याम परिश्रमी,राधेश्याम लेकाली,गायक नरेन्द्र प्यासी,बममहादुर जिताली लगायतले सार्वजनिक गरेका हुन् ।एउटा नारीको जीवन संघर्ष,प्रेम र उसको सपनालाई उपन्यासमा विषयवस्तु बनाइएको बताइएको छ ।कृति सार्वजनिकीकरण कार्यक्रम नोवेल साकोस साहित्य

सुनको भाउले रेकर्ड कायम गर्दै, तोलाको १ लाख ५२ हजार ६ सयमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत साउन २९ गते नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन सुनको मूल्य तोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

मिथिलामा झुला उत्सवमा गुञ्जदै झुला गीत

महोत्तरी । मधेसको मिथिलाक्षेत्र अहिले भक्तिमा डुबेको छ । शिव आराधनाको साउन र साउन शुक्लपक्षका पछिल्ला १३ दिन मनाइने झुला उत्सवले मिथिला अहिले भक्तिमय बनेको हो । अहिले मिथिला क्षेत्रका मठमन्दिर झुलनोत्सवका गीतले गुञ्जित छन् । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने झुलाउत्सवमा सीता र राम एवं राधा र कृष्णका प्रतिमा झकिझकाउ झुला (डोली वा झोलुङ्गा,

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...