Thursday 12th March 2026
कम बजेटमा बनेको स्त्री’ को बक्स अफिसमा बम्पर कमाई, तेस्रो सातामा सय करोड क्लबमा
काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ऐतिहासिक कमाई गरेको छ । रिलिजको पहिलो दिन विहिबार फिल्मले बुधबार पेड रिभ्युबाट ९.४० करोड कमाई गरेको र विहिबार ५५ करोड ४० लाख गरि कुल ६४ करोड ८० लाख कमाई गरेको आदर्शले जानकारी दिएका हुन् ।
फिल्म स्त्री यस बर्ष सय करोडको व्यापार गर्ने नवौ फिल्म बनेको छ। यस बर्ष फिल्म पद्मावती, सोनुकि टिटुकी स्विटी, रेड, बागी-२, राजी, रेस-३, सन्जु, गोल्डले सय करोडभन्दा धेरैको व्यापार गरेका छन्।
राजकुमार रावको बलिवुड क्यारियरलाई थप मजबुत बनाएको छ भने लगातार फिल्म फ्लप भएर क्यारियर नै धरापमा परेकी अभिनेत्री श्रद्धा कपुरका लागि पनि ठुलो राहत भएको छ। श्रद्धाका यस अघि, रक अन २, हसिना पार्कर, ओके जानु फ्लप भएका थिए।
करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ ।
अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
