Sunday 2nd August 2026

भगवती रथजात्रा अवलोकन गर्न राष्ट्रपति पुगे पाल्पा

लुम्बिनी । ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार पाल्पाको सदरमुकाम तानसेन आइपुगेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उनलाई स्वागत गरे । रक्षामन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि जात्रामा सहभागी हुन पाल्पा आएका छन् । हरेक वर्ष तानसेनस्थित रणउजिरेश्वरी भगवती मन्दिरमा भगवती रथ यात्रा

निरन्तर गिरावट नेप्से परिसूचक, १ सय ११ अंकले घटेर २८ सय विन्दुभन्दा तल

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले गिरावट देखिएको छ । आइतबार ७९ दशमलव ८८ अंकले घटेको नेप्से परिसूचक मंगलबार एक सय ११ दशमलव ९६ अंकले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को विन्दुमा कायम भएको छ । मंगलबार नेप्से परिसूचक तीन दशमलव ८६ प्रतिशतले घटेको हो । आज नेप्से परिसूचक तीन

नेपालमा आत्महत्याको घटना डरलाग्दो गरी बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा आत्महत्याका घटनामा डरलाग्दो गरी वृद्धि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन्, जुन एक वर्षमा अहिलेसम्मकै उच्च हो । ‘गत आर्थिक वर्षमा हरेक २४ घण्टामा औसतमा २० जनाले आत्महत्या गरेका छन्,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका तथा

कस्तो रहला आज देशको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो २४ घण्टामा युट्युबमा धेरै हेरिने नेपाली गीत

काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिवार सार्वजनिक गरेकी छन् । माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिवार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै

काठमाडौं  । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई ‘गौरापूजन’ गर्ने चलन छ। गौरा पर्वमा

मंगलादेवी सिंहको २८औं स्मृति दिवस

काठमाडौं । नेपाल महिला संघका संस्थापक एवम् नेपाली महिला आन्दोलनकी नेतृ मंगलादेवी सिंहको २८ औं स्मृति दिवस मनाइएको छ ।स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलादेवीका छोरासमेत रहेका उपप्रधानमन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गरे । उनले मंगलादेवीको योगदानको चर्चा

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन

घिमिरेका “मुग्लान” महाकाव्य र “पथिक” खण्डकाव्यको लोकार्पण

भरतपूर । महाकाव्यकार होमनाथ घिमिरेका दुई कृतिको लोकार्पण गरिएको छ । उनको “मुग्लान “महाकाव्य र “पथिक” खण्डकाव्यको भरतपूर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी,महाकाव्यकार घिमिरेका मातापिता,साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईं,रामहरी श्रेष्ठ,रामहरि शर्मा र केशवराज आमोदी लगायतले लोकार्पण गरे ।लोकार्पित कृति मध्ये मुग्लान महाकाव्यमाथि लकाश पौडेल र पथिक खण्डकाव्यमाथि विदुर अधिकारीले समीक्षात्मक टिप्पणी गरे |  साहित्य संगम

फिल्म ‘बेहुली फ्रम मेघौली’ को टिजर सार्वजनिक

काठमाडौँ ।  आगामी असोज १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा छोरीको विवाहका लागि एउटा परिवारले केटा खोज्न गरेको संघर्षलाई रोचक शैलीमा देखाइएको छ ।  साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...