Sunday 2nd August 2026

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो। यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।

बालविवाहले बढायो मातृ र नवजात शिशुको मृत्युदर

काठमाडौं । नेपालले सन् १९६३ मा बालविवाहलाई प्रतिबन्ध लगाएको थियो । तर, वितेको ६ दशकभन्दा बढी वितिसक्दा पनि बालविवाह गर्ने प्रथाको रुपमा कामयमै रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र संयुक्त राष्ट्रसंघीय बाल कोषले संयुक्त रूपमा सन् २०२२ नोभेम्बरदेखि २०२३ अप्रिलसम्म गरेको र २०२४ मा प्रकाशित गरेको अध्ययनको प्रतिवेदनले पनि नेपालमा बालविवाह र किशोरावस्थाको

आज मोेती जयन्ती

आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५९औँ जन्मजयन्ती हो ।विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए । यसै सन्दर्भमा आज विभिन्न कार्यक्रमहरु गरेर उनलाई स्मरण गरिन्छ । वि.सं. १९२३ भाद्र कृष्ण कुसेऔँसीका

“विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध” को लोकार्पण

काठमाडौ । लेखक तथा अनुवादक बौद्ध विदुषी सुमति बज्राचार्यको पुस्तक विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध पुस्तकको लोकार्पण भएको छ ।उक्त कृतिलाई एक समारोह विच धर्मधर लामा वाँगचुक तपदेन,लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति डा. ह्रदयरत्न बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर,बरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ,रोदन,त्रिविवि बौद्ध विभाग प्रमुख डा.चन्द्रकला घिमिरे,भोट भाषाविद(लोचवा) पुण्यप्रसाद पराजुली,कृतिकार सुमति बज्राचार्य,साहित्यकार छविरमण सिलवाल

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

 काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मूल्य १ लाख ५२ हजार ३सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १७७५ मा

गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो

काठमाडौं । आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बुवाको मुख हेर्ने दिन । बुबाप्रति सम्मान प्रकट गर्दै पर्व मनाइँदैछ । त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ । आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ ।उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने

छ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ।

अनिल झाको अध्यक्षतामा किसान मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन

काठमाडौं ।आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट अनिल झाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन भएको छ । भेलाले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, किसानलाई मलखाद्य, बिउविजन, सिचाई लगायतको व्यवस्था गर्नुपर्ने माग सरकारसंग गरेको छ । यसैगरी किसान मोर्चाले किसानलाई डिडिसीले तिर्नुपर्ने दुधको बाँकी बक्यौता

सहकारी पीडितहरू सडक आन्दोलनमा

काठमाडौं । सरकारले आफूहरूसँग गरेको सम्झौताकार्यान्वयननगरेको भन्दै सहकारी पीडितहरू सडकआन्दोलनमा उत्रिएका छन् ।आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट सुरु गरी माइतीघर मण्डलसम्मसहकारी पीडितहरूले यसअघिभएको सम्झौताकार्यान्वयनगरी सहकारीमा बचत गरिएको रकमफिर्ताको मागगर्दै प्रदर्शन गरेका हुन् । सहकारीमा बचत गरिएको रकम फिर्ता गर्ने वातावरण बनाउदै यसअघि भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै सहकारी पीडित महासंघको अगुवाइमा आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रमा

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...