Sunday 2nd August 2026

दशैं आउन एक महिना बाँकी रहँदै टिकट बुकिङ सुरु

काठमाडौँ । दशैंका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् । एक महिनापछि असोज २४ गते फूलपाती रहेको छ । विगतमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउने निर्णय गरेपछि मात्र व्यवसायी अघि सर्थे । तर, यो पटक व्यवसायी पहिले तातेका छन् । पूर्व अरनिको यातायात प्रालिको भदौ १५ गते सञ्चालनक समितिले भदौ २०

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध 

जुम्ला-पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । गएरातिको अविरल वर्षापछि कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो गएपछि सडक पूर्ण रुपमा

हास्य कलाकार सुलेमान शंकर ईकु पक्राउ

काठमाडौं । हास्य कलाकार सुलेमान शंकर ईकु भनिने सूर्यमान शंकर पक्राउ परेका छन् । कलाकार भिषामा युरोप पठाउने भन्दै लाखौँ रकम असुल गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले मंगलबार पक्राउ गरेको हो । ब्युरोका एसपी होविन्द्र बोगटीका अनुसार सूर्यमानले नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतिताेला कति पुग्याे ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।  आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यस अघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको

आज कागेश्वर महादेवको मन्दिरमा मेला

काठमाण्डौ – आज भदौ शुक्ल अष्टमी कागेअष्टमी, काठमाण्डौ हनुमानढोकामा रहेको कागेश्वर महादेवको मेला लाग्ने दिन । कागेश्वर महादेवको मन्दिर आजका दिन मात्र खुला हुन्छ । वर्षभरीमा दिवङ्गत भएका आफन्तजनको नाममा यस मन्दिरमा दिप प्रज्वलन गर्ने चलन छ । त्यस्तै आज काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडानम्बर १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा महामेला शुरु भएको छ

विश्व क्रिकेट लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग खेल्न नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । सन्दीप लामिछाने १२ महिना पछि एकदिवसीय टोलीमा फर्किएका छन् । सन्दीपले एकदिवसीयमा पछिल्लो पटक भारतसँग एशिया कपमा खेलेका थिए । अर्जुन साउद पनि

मर्मत र रङ्ग रोगन हुँदै गणेश, भैरव र कुमारीको रथ

काठमाडौँ । वसन्तपुरस्थित कुमारी घर अगाडि श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ मर्मत तथा रङ्ग रोगनका लागि बाहिर निकालिएको छ भने यसले काठमाडौँमा इन्द्रजात्रा आगमनको सङ्केत गर्दछ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

काठमाण्डौं ।गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ । यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी  गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो । यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२  हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको

भगवान गणेश तथा स्वराज्य पूजन सम्पन्न

काठमाडौं । भगवान गणेश प्राकट्य दिवसका उपलक्ष्यमा ललितपुर जिल्ला ,महालक्ष्मी नगरपालिका ,वडा नम्बर ३ बोझेपोखरी( इबिदह) बिष्ट गाउँ स्थित गणेश मन्दिरमा गणेश सहस्रना,गणेश अथर्वशिर्ष तथा इन्द्रस्तुति सहित स्वराज्य पूजन सम्पन्न भएको छ। ललितपुर जिल्ला ,महालक्ष्मी नगरपालिका ,वडा न ३ बोझेपोखरी( इबिदह) बिष्ट गाउँ स्थित गणेश मन्दिरमा गणेश सहस्रनाम तथा गणेश अथर्वशिर्ष पाठ पारायण तथा पूजनसंगै

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...