Sunday 2nd August 2026

१ हजारको सहभागितामा रोलिङ स्टोन मेला सम्पन्न

काठमाडौं ।करिब १ हजार जना अभिभावक तथा विद्यार्थीको उपस्थितिमा ‘रोलिङ स्टोन मेला’ सम्पन्न भएको छ । द रोलिङ स्टोन्स स्कुल भीमसेनस्थानको अयोजनामा ‘रोलिङ स्टोन मेला’ सम्पन्न भएको हो । प्रत्येक वर्ष विद्यार्थीलाई मनोरञ्जन, मौलिक खानाको परिकार खुवाउने उद्देश्यले मेला आयोजना गरेको विद्यालयले जनाएको छ। मेलामा विद्यार्थीहरूले विज्ञान प्रदर्शनीसमेत गरेका थिए। कार्यक्रममा मःमः, योमरीजस्ता नेवारी खानाका

लिंगो ठड्याएर शुरू भयो इन्द्रजात्रा

काठमाडौं । वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू भएको छ । बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा उत्थान गर्दै यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो । हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ । हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया

हिन्दूको भावना विपरीत संविधान संशोधन गरिए मान्य हुँदैन : विश्व हिन्दू महासंघ

काठमाडौँ| देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध स्वरुप विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा शुक्रबार काठमण्डौमा ऱ्याली निकालिएको छ। विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीको अध्यक्षतामा धर्म निरपेक्षता खारेज गर, हिन्दू अधिराज्य कायम गर, सांस्कृतिक हस्तक्षेप बन्द

एक महिना कोटिहोम लगाउँदा पौने २१ करोड रुपैयाँ खर्च, ७२ लाख घाटा

काठमाडौं । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ को हिसाबकिताब सार्वजनिक गरिएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोम महायज्ञका आयोजक विजय कृष्णमूर्तिले कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए । कोटिहोम महायज्ञ आयोजनाका लागि २०

एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ रहेको थियो । यसअघि अस्ति बुधवार

धरहरा ३ असोजदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय

काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवशको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । बाहिरबाट हेर्दा पुरानै डिजाइनको ११ तला जस्तो देखिने धरहरामा अहिले भित्री संरचना २२ तलाको छ । यसको उचाइ

धर्मान्तरण विरुद्ध विश्व हिन्दू महासंघले ऱ्याली निकाल्ने

धर्मान्तरण विरुद्ध विश्व हिन्दू महासंघले ऱ्याली निकाल्ने हिन्दू अधिराज्य स्थापनाकालागि विश्व हिन्दू महासंघले शुक्रबार काठमाडौँमा प्रदर्शन गर्ने धर्म निरपेक्षता खारेजीका लागि काठमाडौँमा धार्मिक ऱ्याली निकालिने विश्व हिन्दू महासंघले हिन्दू अधिराज्य स्थापनाकालागि ऱ्याली निकाल्दै काठमाण्डौ/ नेपाललाई हिन्दू अधिराज्य पुनर्नस्थापना गर्ने माग सहित विश्व हिन्दू महासंघले शुक्रबार राजधानी काठमाण्डौमा ऱ्याली निकाल्ने तयारी गरेको छ। राप्रपालगायत विभिन्न हिन्दूवादी

अष्ट्रेलियाबासी नेपालीले दशैँ तिहार मान्ने समय बारे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निणर्य समितिको स्पष्टता

वैदिक परिषद् अस्ट्रेलियाबाट प्रकाशित “भास्कर नेपाली पञ्चाङ्ग” मा विजया दशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निणर्य समितिले स्पष्ट पारेको छ।समितिका सभापति प्रा.डा.माधव भट्टराई तथा सदस्य सचिव लक्ष्मण पन्थीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा कतै कतै सन्देह उत्पन्न भएको भन्ने जानकारी प्राप्त भएकाले स्थानीय तिथ्यादिको मानअनुसार धर्मशास्त्रले तोकेको कर्म कालअनुुसार चाड पर्वादि

नेपाली तरकारी कतार निर्यात सुरु

काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरु गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न थालिएको हो । बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई हरियो तरकारीहरु हस्तान्तरण गरिएको थियो । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत

दयाहाङ र आँचलले सुरू गरे ‘दुखी आत्मा’ को छायांकन

काठमाडौं । निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’को शीर्ष नायिका को होला भन्ने कौतुहलता मेटिएको छ । निर्माता कम्पनी क्लक वर्क क्रियसनले अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्धित गरेको छ । सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन्।  फिल्ममा दयाहाङ राई र आँचल शर्मा शीर्ष भूमिकामा छन्। उनीहरूको यो ‘डिग्री माइला’ पछिको सहकार्य

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...