Sunday 2nd August 2026
आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा र प्राविधिक सामाग्रीको पूजाआजा गरिँदै
काठमाडौं| आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ। कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ। भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ । यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका
हनुमान ढोका परिसरमा सामुहिक कुमारी पूजा
काठमाडाैं। काठमाडौँको वसन्तपुरस्थित हनुमान ढोका परिसरमा सामूहिक कुमारी पूजा गरिएको छ । प्रत्येक वर्ष इन्द्रजात्रा सुरु भएको दोस्रो दिन हरेक वर्ष ५ सय ४ कुमारी पूजा गरिँदै आएको छ । विशेष गरेर राष्ट्र कल्याणको कामना गर्दै यो पूजा गरिने गरिन्छ । कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यस्तै
डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान
काठमाडौं । ‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ का निम्ति कथा आह्वान गरिएको छ । आज काठमाडौंको छायासेन्टरमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिता घोषणासँगै कथा आह्वान गरेको हो । कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । “नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस
कर्मचारी संचयकोष ६३ बर्ष पुगेकोमा प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौं । वि.सं. २०१९ भाद्र ३१ गते राष्ट्रसेवकहरुका हित को लागी स्थापना भएको कर्मचारी सञ्चय कोष ६३ बर्ष पुगेको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । कोषले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीहरू र स्वरोजगारमा संलग्न व्यक्तिहरुको निम्ती सञ्चय कोष व्यवस्थापन गर्दछ । साथै¸ कोषले ‘निवृत्तभरण कोष ऐन, २०७५’ बमोजिम वि.सं. २०७६ श्रावण १ देखि नियुक्त
सुनको भाउमा दिनदिनै नयाँ कीर्तिमान : तोलाको एक लाख ५७ हजार तीन सय पुग्यो
काठमाडौँ | सुनको भाउमा दिनदिनै नयाँ कीर्तिमान बन्न थालेको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ । हिजो पनि सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ रहेको थियो । सुनको भाउ हिजोको तुलनामा आज पाँच सय रुपैयाँले
मनसुन झन सक्रिय: वाग्मतीसहित यी प्रदेशमा हुनेछ भारी वर्षा
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तर अर्थात् नेपालतर्फ छ।त्यस्तै पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।यस्तै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालको मौसममा देखिएको छ। जसका कारण आइतबार दिउँसो र राति देशका अधिकांश भूभागमा
’होस्टेल ३’को छायाङ्कन सुरु
काठमाडौं। आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको हो । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्र ’होस्टेल ३’को छायाङ्कन सुरु गरिएको हो ।नेपाली मुहूर्त शटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुवात गरेका छन्। चलचित्रको छायाङ्कन काठमाडौंको बोडेमा सुरु भएको
गायिका गीता पाण्डेको ‘चाहेको बाटो’ गीत सार्वजनिक
काठमाडौं । गायिका गीता पाण्डेले स्वराङकन गरेको ‘चाहेको बाटो’ गीत सार्वजनिक भएको छ । वरिष्ठ गीतकार भैरब नाथ रिमाल ‘कदम’को शब्दमा शुभ बहादुर सुनामको संगीत,देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वराङकन रहेको छ । वरिष्ठ गीतकार कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् । वरिष्ठ संगीतकार
भोटेचौरमा अवस्थित चिया बगानको मनोरम दृश्य र पर्या पर्यटन
सस्मिता | सिन्धुपाल्चोक| चियाबगान भनेपछि आँखामा इलाम र दार्जीलिङको याद आउँछ तर सिन्धुपाल्चोकस्थित भोटेचौरको चियाबगान राजधानी नजिकैरहेको अर्को इलाम बन्न पुगेको छ । काठमाडौँबाट ४० किलोमिटरको दूरीमा रहेको यो चिया बगान, मोटर बाइकमा करिब दुई घण्टासम्ममा पुग्न सकिन्छ| यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण र रमणीय छ।राजधानीसँगै जोडिएको चिया बारीमा अहिले हजारौं पर्यटक खुसि साट्न आइपुग्ने
देशैभरी संविधानको अन्त्येष्टि यात्रा निकाल्ने प्रभु साहको उदघोष
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी गर्नका लागि उपसभामुख इन्दिरा रानामगरलाई हटाउँने षडयन्त्रमा लागेको टिप्पणी गरेका छन् । आजपा निकटको आईटी आर्मीले आज काठमाडौंको गौशाला पशुपतिमा आयोजना गरेको काठमाडौं उपत्यका स्तरीय विशेष भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले मनोमानी गर्नका
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
