Sunday 2nd August 2026

धिताललाई महालक्ष्मी साहित्य पुरस्कार

हेटौंडा| महालक्ष्मी विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा स्थापित मातृभूमि साहित्य पुरस्कार २०८० मकवानपुरे महाकाव्यकार मुना अर्याल धिताललाई प्रदान गरिएको छ । ५१ हजार राशीको २१औं पुरस्कार मकवानपुरे महाकाव्यकार धिताललाई शनिबार एक कार्यक्रमकाबीच प्रदान गरिएको हो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, महालक्ष्मी विकास बैंकका क्षेत्रीय गभर्नर शम्भु पराजुली,

असोज ११ मा प्रदर्शन चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनी लामा सिनेमाजले झण्डै साढे दुई मिनेट लामो ट्रेलर युट्युव रिलिज गरेको हो । यसअघि सार्वजनिक टिजर र गीतलाई उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्देशक जौन योन्जनले फिल्मको कथावस्तुलाई संक्षिप्त वर्णन गर्दै

भक्तपुर साँस्कृतिक, पर्यटन तथा ब्यापार महोत्सव २०८१ हुने

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित खुल्ला मैदानमा असोज ९ गतेदेखि १९ गतेसम्म भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ । भक्तपुरको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यापार प्रवर्द्धन गर्न उक्त मेला हुने भक्तपुर चेम्बर अफ कमर्सले पत्रकार सम्मेलनमा जनाएको हो । भक्तपुरको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यापार

डा.खनालको उपन्यास ‘सावर्णि’ सार्वजनिक

काठमाडौं । डा.श्रीधर खनालको एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ एक समारोहका बीच सार्वजनिक भएको छ । उक्त कृति प्रा.डा.अभि सुवेदी, डा.रवीन्द्र समीर, सगुना शाह र कृतिकार खनालले उपन्यास संयुक्त रूपमा लोकार्पण गरे । प्राध्यापक अभी सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र खनालले संयुक्त रूपमा उपन्यासको लाोकार्पण गरे। लोकार्पण कार्यक्रममा बोल्डै डा.

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं ।नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो। यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको

अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला

काठमाडौं  ।दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका

पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् । यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए ।  उनले राजीनामाको बोधार्थ महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई  दिएका छन् । उनले

‘चलचित्रको माध्यमबाट समाज रुपान्तरणमा योगदान’

काठमाडौं ४ आश्विन । चलचित्र विकास बोर्डले फिल्म ‘बलिदान’का ५ जना ,७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार–२०८१’ प्रदान गरेको छ ।शुक्रबार संविधान जारी भएको नौं वर्ष पूरा भएको अवसरमा बोर्डले कार्यक्रमको आयोजना गरी मुलुकको सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएबापत फिल्म ‘बलिदान’का ५ जना सर्जक, ७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई पुरस्कार प्रदान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा  पश्चिमतिर सरदर स्थानको उत्तरमा र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र कोशी , बागमती र कर्णाली प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेशका

काठमाडौंमा कवाड व्यवसायिको बृहत भेला सम्पन्न

काठमाडौं ।कवाड व्यवसायिहरुको पेशागत सुरक्षा, सम्मान एवं समृद्धिका लागि काठमाडौंको बालाजुमा आज बृहत भेला सम्पन्न भएको छ । काठमाडौं उपत्यकामा कवाडको व्यवसाय गर्दै आएका व्यवसायी एवं मजदुरहरु सहभागि सो भेलाले एक संघर्ष समिति गठन गरेको छ । कवाड व्यवासयीका नेता रामकेवल गुप्ताको अध्यक्षतामा सम्पन्न सो भेलाले कवाड व्यवसायिक संघर्ष समितिको नौं सदस्यीय केन्द्रीय कार्यालय र

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...