Sunday 2nd August 2026
चन्द्रलोक प्रतिष्ठानद्वारा ३३ कर्मचारीहरूलाई निजामती सेवा सम्मान प्रदान
निजामती सेवा दिवस २०८१ का अवसरमा चन्द्रलोक प्रतीष्ठाले कार्यक्रम आयोजना गरेर निजामती सेवाको विभिन्न तहमा रहेर उल्लेख्य योगदान पुर्याउने कर्मचारीहरूलाई निजामती सेवा सम्मान -२०८१ ले सम्मान प्रदान गरेको छ। कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवम् प्रतिनिधि सभा सदस्य भानुभक्त जोशी, पूर्व मन्त्री कृपाशुर
थारु गाउँमा बरका अटवारी पर्व मनाइँदै
कैलाली । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ । यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकलामा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको घोडाघोडी नगरपालिकाका प्रमुख भलमन्सा बुधराम चौधरीले जानकारी दिए। कैलाली । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व
‘वैकल्पिक अर्थतन्त्र’ विमोचन
काठमाडौँ । अर्थशास्त्री हरि रोकाको नयाँ पुस्तक ‘वैकल्पिक अर्थशास्त्र’ विमोचन भएको छ । शनिबार राजधानीको कमलादीस्थित प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा सो पुस्तक विमोचन गरिएको हो । विमोचन पछि भएको विमर्श कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, अर्थविद् प्रा.डा अच्युत वाग्ले, राष्ट्रिय योजना आयोगकी सदस्य गीता पोड्याल अधिकारी, पत्रकार उमेश चौहान र लेखक रोका सहभागी
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
काठमाडौं । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माणका अन्तिम चरणका कामहरू भइरहेका छन् । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब
१ हजार २ सय घट्यो सुनको मूल्य
काठमाडौं- पहेँलो धातु (सुन)को मूल्य आइतबार तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ५२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ ।
ऋषिपञ्चमी पर्व मनाइँदै
काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको
नेपाल आइपुगे भारतीय अभिनेता नवाजुद्दिन
काठमाडौँ। भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आइपुगेका छन्। नेपाली फिल्म ‘शाम्बाला’ को प्रिमियर शोको लागि उनी शनिवार दिउँसो नेपाल आइपुगेका हुन्। शाम्बालाका निर्देशक मीन भामले त्रिभुवन विमानस्थलमा सिद्धिकीलाई स्वागत गरे। भदौ २३ गते साँझ छायाँ सेन्टरस्थित क्यूएफएक्स हलमा उक्त फिल्मको नेपाल प्रिमियर हुँदैछ।
नृत्य निर्देशक तथा मोडेल बुढाथोकी इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड-२०२४ बाट सम्मानित
काठमाडौं । शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकि माता कोलकाताको संयुक्त आयोजनामा भारत, सिक्किम तथा नेपालबाट छनोट भयका उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड दिनुका साथै सामजिक क्षेत्रमा योगदान दिनुहुने महानुभावहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि कोलकाताका लागि नेपाली नायब महाबाणिज्यदुत जनकराज भट्ट, विशिष्ट अतिथिका रूपमा वरिष्ठ अभिनेत्री बिपना थापा साथै कोलकाताका
दूरसञ्चारले प्रतिबन्ध हटाएसँगै टिकटक सबै इन्टरनेटमा खुल्यो
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको जानकारी गराएको हो। २०८१ भदौ ६ गते सरकारले गरेको निर्णय अनुसार टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार अधिकार प्रयोग गरेर सूचना प्रकाशित
सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस अघि बिहीबार सुनको मूल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
