Sunday 2nd August 2026

नेप्से परिसूचकमा ५३ अङ्कको गिरावट : कारोबार रकम साढे १० अर्बमा खुम्चियो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन  आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ  । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो ।  आइतबार तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरेको हुन् । बैठकले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

क्याप्टेन रामेश्वर थापाको “इन टु द फायर” सार्वजनिक

काठमाडौ ।क्याप्टेन रामेश्वर थापाको  संस्मरण “इन टु द फायर” सार्वजनिक भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा लगायतले उक्त कृति सार्वजनिक गरेका हुन् । यो शनिबार शसस्त्र प्रहरी हेडक्वाटर हलचोकमा आयोजित एक भव्य समारोहमा कृति सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा कुनेपनि किसिमको हिंसा सम्भव छैन् । कहिल्यै पनि अब हिजोको

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ ।आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १७९५

इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम युनाइटेडमाथि म्यान्चेस्टर सिटीको जित

काठमाडौं  । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आफ्नो दबदबा कायम राख्दै वेस्टह्याम युनाइटेडमाथि ३–१ को जित हासिल गरेको छ । गएराति सम्पन्न भएको यस खेलमा नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले ह्याट्रिक गरेर सिटीको जितलाई सुनिश्चित गरेका हुन् । हालान्डको उत्कृष्ट प्रदर्शनले सिटीलाई यस सिजनको प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिन मद्दत गरेको छ । खेलको सुरुआतदेखि

कुमारी बबिताको अध्यक्षतामा महिला मोर्चाको ७६ सदस्यीय केन्द्रीय कमिटी गठन

काठमाडौं ।आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाको केन्द्रीय कमिटी पुर्नगठन भएको छ । काठमाडौंमा आज सम्पन्न एक भेलाबाट मोर्चाको अध्यक्षमा कुमारी बबिता सर्वसम्मत चयन भएकी छन् ।बबिताको अध्यक्षतामा ७६ सदस्यीय महिला मोर्चाको केन्द्रीय कमिटी गठन भएको हो । भेलाले देशमा रहेको जनसंख्याको आधारमा राज्यको हरेक तह र निकाय ५१ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने

नेपाल बारले न्याय परिषद् घेराउ गर्दै

काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद् घेराउ गर्ने भएको छ । बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएकोमा त्यस विपरीत आज दिउँसो १ बजे न्याय परिषद्को बैठक डाकिए पछि आन्दोलनमा उत्रिन लागेको हो । सर्वोच्च अदालतमा चार जना सहित देशभर ५० बढी न्यायाधीश पद रिक्त रहेको छ । वर्तमान सत्ता गठबन्धनले

सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो दिन भक्तपुरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रबार पहिलो दिन भक्तपुर दरबार स्क्वायरको पुग्नुभएको छ ।  राष्ट्रपति पौडेललाई भक्तपुर दरबार स्क्वायर पुग्नुहुँदा सांसद, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधारणले स्वागत गर्नुभएको थियो ।  भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधारणसँग संवाद समेत गर्नुभएको थियो । सो क्रममा सर्वसाधारणले आम

भिडियो कल गरेलगत्तै महिला र पुरुषले गरे आत्महत्या

झापा । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् । अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । पुजा

एमबीबीएस भर्नाका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

 काठमाडौँ । चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमबीबीएस) अध्ययनका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार विहान चिकित्सा शिक्षा आयोगले नतिजा सार्वजनिक गरेको हो। चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१।०५।१४ गतेको संयुक्त बैठकको निर्णयबाट योग्यता क्रम अनुसार प्रकाशन गरिएको बताइएको छ। परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...