Thursday 22nd January 2026
क्याप्टेन रामेश्वर थापाको “इन टु द फायर” सार्वजनिक
काठमाडौ ।क्याप्टेन रामेश्वर थापाको संस्मरण “इन टु द फायर” सार्वजनिक भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा लगायतले उक्त कृति सार्वजनिक गरेका हुन् ।
यो शनिबार शसस्त्र प्रहरी हेडक्वाटर हलचोकमा आयोजित एक भव्य समारोहमा कृति सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अब नेपालमा कुनेपनि किसिमको हिंसा सम्भव छैन् । कहिल्यै पनि अब हिजोको जस्तो हिंसा हुन दिइने छैन् भन्ने भावना व्यक्त गरे । शान्ति स्थापना र राजनीतिक स्थिरताको लागि क्याप्टेन रामेश्वर थापाको भुमिकाको चर्चा गर्दै उनले वर्तमान गठबन्धन पनि उनकै निबासमा हस्ताक्षर गरेर भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले इतिहासको एक कालखण्डको पुस्तकले पुर्नसंस्मरण गराएको पनि बताए । उनले कृतिका लागि क्याप्टेन थापालाई बधाई दिंदै अझै लेख्नपनि सुझाए । हिजो द्धन्दकालमा सेनाभन्दा माथि उठेर सुरक्षाकर्मीलाई साथ दिने कार्यको पनि खुलेर प्रशंसा गरे ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
