Sunday 2nd August 2026
काठमाडौँको भृकुटीमण्डपमा कार्तिक २१-२५ सम्म अतिरुद्र विश्वकल्याण विराट महायज्ञ-२०८१ को आयोजना गरिने ।
काठमाडौँ| नेपालको आर्थिक सम्वृद्धि र शान्त नेपालमार्फत् विश्वशान्तिको सङ्कल्प लिएर नेपाल महर्षि वैदिक फाउण्डेसनले यही कार्तिक २१-२५ सम्म भृकुटीमण्डप काठमाडौँमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ-२०८१ को आयोजना गर्ने भएको छ। विज्ञान र प्रविधिको चरमोत्कर्षले बिभिन्न परिणाम देखा पर्न थालेपछि प्राचीन वैदिक सभ्यताको सनातन सान्दर्भिकताबारे विश्वव्यापी चासो र चर्चा बढ्दै गएको सन्दर्भमा शङ्ककरावतार भगवान् शङ्कराचार्यद्वारा स्थापित चारपीठमध्ये
महिलाको महान पर्व तीज शूरु
काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ ।आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । महिलाहरु नाचगान गर्छन् ।गणेश चतुर्थी र ऋषी पञ्चमी गरी तीन दिन तीज मनाइन्छ । माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने
पुन: २७ सय बिन्दुमा खुम्चियो शेयर बजार
काठमाडौं । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन झिनो अंकले उकालो लागेको बजार परिसुुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार ९० दशमलव ७३ अंकले ओरालो लागेर २७ सय ३९ दशमलव ४६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३१ अंकले ओरालो
डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
चितवन । जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका क्रममा मृत्यु भएको हो । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ
चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । छायांकन सकेर सम्पादनको टेबुलमा रहेको चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि अनाउन्स गरेको छ । यो चलचित्र पुस २६ गते रिलिज हुनेछ । सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । दयाहाङ राई र सिर्जना निङलेखु छन् । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन्
फ्रान्समा डुंगा दुर्घटना हुँदा १२ जनाको मृत्यु
काठमाडौं । फ्रान्सको इंग्लिश च्यानलमा एक डुङ्गा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मृतकमा छ जना बच्चा र एक गर्भवती महिला समेत रहेका छन् । स्थानीय प्रोक्युरेटरको कार्यालयका अनुसार, मृतकमध्ये १० महिला र दुई पुरुष छन् । “दुर्भाग्यवश डुङ्गाको तल्लो भाग खुल्यो”, बोलोग्ने–सुर–मेरको माछा मार्ने बन्दरगाह नजिकैको ले पोर्टेलका मेयर ओलिभियर बार्बरिनले भन्नुभयो,
संविधान दिवस तीन दिन मनाइने
काठमाडौँ । सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने भएको छ। संविधान दिवस मूल समारोह समितिका अनुसार यसका लागि मन्त्रालयदेखि तीनै तहका सरकारलाई अनुमोदिन कार्यक्रमसहित निर्देशन पठाइएको छ। जसअनुसार असोज २, ३ र ४ गते विविध कार्यक्रमसहित दिवस मनाइनेछ । असोज २ गतेका लागि ८ वटा कार्यक्रम तय गरिएको छ। जसअनुसार सार्वजनिक सञ्चारमाध्यमले लेख रचना प्रकाशन
सार्वजनिक बिदामा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न अस्पताललाई निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाका दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न परिपत्र गरिएको राससलाई जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले केही दिनअघि स्वास्थ्य
अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो
काठमाडौं- सोमबारको तुलनामा मंगलबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मंगलबारको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर
‘भ्रष्टाचारको चपेटामा देश’ म्युजिक भिडियोको छायांकन
काठमाडौं । काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले रचना गर्नु भएको “भ्रष्टाचारको चपेटामा देश” भ्रष्टाचार विरुद्धको गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ । सो म्युजिक भिडियोको छायांकन हिजो र आज होटल सिटी गाँउ, भक्तपुरमा भएको थियो । हेम सरिता फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले सो जानकारी गराउनु
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
