Wednesday 11th March 2026

संविधान दिवस तीन दिन मनाइने

काठमाडौँ । सरकारले तीन दिनसम्म संविधान दिवस मनाउने भएको छ। संविधान दिवस मूल समारोह समितिका अनुसार यसका लागि मन्त्रालयदेखि तीनै तहका सरकारलाई अनुमोदिन कार्यक्रमसहित निर्देशन पठाइएको छ।

जसअनुसार असोज २, ३ र ४ गते विविध कार्यक्रमसहित दिवस मनाइनेछ ।

असोज २ गतेका लागि ८ वटा कार्यक्रम तय गरिएको छ। जसअनुसार सार्वजनिक सञ्चारमाध्यमले लेख रचना प्रकाशन गर्नेदेखि सरकारी र गैरसरकारी कार्यालयमा दीप प्रज्वलनको कार्यक्रम राखिएको छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...